तीन घन्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती
काठमाडौं – तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ। छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन। इसेवाका हजारौं ग्राहक सेवाविहीन भएर बस्नुपरेको छ। इसेवा अवरूद्ध भएसँगै...
छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको रवि लामिछानेको आरोप
भैरहवा, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् । सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत पुगेका लामिछानेले यस्तो बताएका हुन । बहस सकिएपछि...
गणतन्त्रवादीको मुटु हल्लियो, अब राजालाई गद्दीमा राख्छौं : धवलशमशेर
सुर्खेत – राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले राजा ज्ञानेन्द्रलाई नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्याएपछि गणतन्त्रवादीको ‘मुटु हल्लिएको’ बताएका छन्। उनले राजालाई अब चाँडै राजगद्दीमा राख्ने उद्घोष गरेका छन्। ‘राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको...
अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगेको आरोपमा ताप्लेजुङका दुई जना काठमाडौंमा पक्राउ
काठमाडौं – वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का ४० वर्षीय ललितबहादुर इवारम र सोही ठाउँका ३३ वर्षीय दिपेश सुब्बा लिम्बू रहेका छन्। काठमाडौं...
राजावादीहरुको प्रदर्शनले केही हल्लाएको छैन- प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको प्रदर्शनबाट नडराउने बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राजावादीहरुको प्रदर्शनले डराउनुपर्ने आवश्यकता नरहेको टिप्पणी गरेका हुन् । ‘राजावादीहरुको प्रदर्शनले मुटु हल्लिएको हो ?’ भन्ने...
काठमाडौं महानगरपालिकाको नगर प्रहरी र डोजर गाैशालामा पुगेपछि स्थानीय आन्दाेलित
काठमाडौं महानगरपालिकाको नगर प्रहरी डोजरसहित गाैशालामा पुगेको छ । डोजरसहित २ घण्टाअघि गौशाला पुगेको नगर प्रहरीविरुद्ध स्थानीयबासी सडकमा उत्रिएका छन् । गाैशालामा मापदण्डविपरीत बनेकाे संरचना खाली गराउन पुगेपछि स्थानीय आक्रोशित भएका हुन् । महानगरले डोजर चलाए तोडफोड गर्ने स्थानीयको...
सस्स्तिएको सुनको मूल्य फेरी उकालो लाग्यो
विगत पाँचदिनदेखि लगातार घटिरहेको सुनको मूल्यमा आज थोरै वृद्धि भएको छ । बुधबार तोलामै चौबीस सय रुपैयाँ घटेर एक लाख ६० हजार रुपैयाँमा झरेको सुनको मूल्य आज सय रुपैयाँले बढेको हो । आज सुन तोलाको एक लाख ६० हजार...
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु
गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८...
हेटौंडामा ३१ केजी गाँजा सहित २ जना पक्राउ
हेटौंडामा अटोमा प्रहरीले ३१ केजी गाँजा सहित २ जना पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नंम्बर–१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट पथलैयातर्फ जादै गरेको ना १ ह ८३२४ नंबरको अटोकाट ३१ केजी १२० ग्राम लागूऔषध...