मकवानपुरमा गठबन्धनमा सकस : ५ प्रमुख, ४ उप-प्रमुख र ४६ वडामा माओवादीको दावी (भिडिओ)

मकवानपुरमा भागबण्डा मिलाउन गठबन्धनलाई निकै सकस परेको छ । एमालेले अधिकांस स्थानीय तहमा उम्मेदवारहरु टुंगाएर घरदैलोमा हिँडिसकेको अवस्थामा गठबन्धनलाई भने उम्मेदवार छनौटमै हम्मेहम्मे परेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धनका दल भागबण्डा...

थप १२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १२...

सेयर बजारका सबै सूचक ओर्लिए

साताको पहिलो दिन आइतबार पनि सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक २९.६ अंकले घट्यो । सेन्सिटिभ सूचक ५ अंक घट्यो । दिनभर कुल १ अर्ब ४४ करोडको कारोबार भयो । बैंकिङ ८, ब्यापार ६, होटल तथा पर्यटन ६३, विकास बैंक...

भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा सभामुख सापकोटाको जोड

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन् । भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताएका...

निलम्बनमा परेका गभर्नर अधिकारी अदालतमा

सरकारले नेपाल राष्ट्रबैंकको गभर्नरबाट निलम्बन गरेपछि महाप्रसाद अधिकारी अदालत गएका छन्। उनले आइतबार सर्वोच्च अदालत पुगेर आफू अन्यायमा परेको भन्दै सरकारी निर्णय विरुद्ध मुद्धा दायर गरेका छन्।      

सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सुरु

सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सुरु भएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिको बैठक बालुवाटारमा बसेको हो । बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिका कुन कसलाई बाँडफाँड लगाउने भन्ने रिपोर्ट तयार गर्ने...

प्रचण्डलाई भेटेर फर्किए उपेन्द्र र बाबुराम

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्  अध्यक्ष बाबुराम भट्टराईबीच भेटघाट भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा तीन नेताबीच बिहान साढे ११ बजेतिर भेटघाट भएको बाबुरामको...

७ स्थानीय तहमा प्रमुख र ६ उपप्रमुख दाबी गर्ने राष्ट्रिय जनमोर्चाको तयारी

सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले तीन जिल्लाका ७ स्थानीय तह प्रमुख र ६ उपप्रमुख दाबी गर्ने तयारी गरेको छ । उक्त पार्टीले प्यूठानका तीन स्थानीय तह प्रमुख/उपप्रमुख, बागलुङका तीन प्रमुख र दुई उपप्रमुख र अर्घाखाँचीमा एक प्रमुख र एक...

राष्ट्रिय खेलकुदको लोगो डिजाइनरले ५० हजार प्राप्त गर्ने

नवौं राष्ट्रिय खेलकुदका लागि लोगो डिजाइन गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) आइतबार एक सूचना जारी गरी गण्डकी प्रदेशमा जेठ २२ देखी २८ आयोजना हुने राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट, गीत र नारा पेश...

कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता गर्न बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन...