ह्वात्तै बढ्यो गर्मी, देशका मुख्य–मुख्य शहरमा यस्तो छ तापक्रमको अवस्था

जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेख अनुसार वैशाख महिनामा काठमाडौंमा सामान्यतयाः अधिकतम तापक्रमको औसत मात्रा २८ दशमलव २ डिग्री सेल्सियस हो । यतिबेला काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगिसकेको छ । जुन औसत भन्दा ४ डिग्री सेल्सियस बढी...

‘ए मेरो हजुर ४’ ले तीन दिनमा कमायो २ करोड ४३ लाख क्रस

गत बिहीबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शन भएको यो फिल्मले ३ दिनमा नेपालभरबाट दुई करोड ४३ लाख ग्रस कमाएको छ। ‘फिल्मले अहिले पनि राम्रो कमाइ...

कोरोना संक्रमण सामान्य भएपछि पर्यटकको संख्या बढ्यो

कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजार पुगेको छ। सन् २०२२...

सत्ता गठबन्धनले महानगरको भागवण्डा भोलि टुंग्याउने

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र  उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबारसम्म टुंगो लगाउने भएको छ। आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका...

सेनाको हिमाल सफाइ अभियानमा युनिलिभरको साथ

सेनाको हिमाल सफाइ अभियानमा युनिलिभरको साथ जुटेको छ । हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमाल हरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्य रहेकामा युनीलिभरले पनि सेनाको अभियानमा हातेमालो गरेको हो । नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डामा आयोजित कार्यक्रममा...

सेन्चुरी बैंकलाई २ अर्ब २० करोड रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

सेन्चुरी कमर्सियल बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो । जसमध्ये ८ लाख ८० हजार कित्ता ऋणपत्र...

भारतमा बढ्यो कोरोना संक्रमितको संख्या

पछिल्लो २४ घण्टामा भारतमा ११५० जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ। पछिल्लो दिनको तुलनामा यो संख्या १७ प्रतिशतले बढि हो। यस्तै कोरोना भाइरस संक्रमणपछि ४ जनाको मृत्यु भएको छ भने अहिले भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ करोड...

रणवीरलाई आलियाको आमा सोनीले दिइन् २ करोड ५ लाखको घडी उपहार, जुत्ता लुकाउने बहिनीहरुले मागे ११ करोड

आलिया–रणबीरको विवाहमा अभिनेता रणवीरलाई सासुबाट निकै महँगो उपहार मिलेको छ । रिपोर्टका अनुसार आलियाकी आमा सोनी राजदानले रणवीरलाई २ करोड ५ लाखको घडी उपहार दिएकी छिन् । यो घडी एकदमै विशेष रहेको बताइन्छ, यो ठूलो ब्रान्डको सीमित संस्करणको घडी...

उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

उत्तर कोरियाले सफलतापूर्वक एक नयाँ हतियारको परीक्षण गरेको जनाएको छ। जसले आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि हुने उत्तरले जनाएको छ। विशेषज्ञहरुका अनुसार यो नयाँ खालको मिसाइल सानो परमाणु हतियार लैजान सक्षम छ र यसबाट उत्तर कोरियाले परमाणु हतियार परीक्षणको...

सुनचाँदीको मूल्य स्थिर

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य स्थिर कायम भएको हो । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ र तेजाबी सुनको...