एमाले अध्यक्ष ओली हुम्लामा

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हुम्ला आएका छन्। उनी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न तथा कैलाश मानसरोवर दर्शनका लागि आइतबार बिहान यहाँ आएका हुन् । नेपालगञ्जबाट सिम्रिक एयरको...

७५३ वटै स्थानीय तहमा वैशाख ८ निर्बाचन अधिकृतको कार्यालय खुल्ने

देशभरका ७५३ वटै स्थानीय तहमा वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएको छ। निर्वाचन आयोगले प्रशिक्षण दिएलगत्तै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारी कार्यक्षेत्रमा खटिन लागेका हुन्। आयोगले गत चैत ३० देखि वैशाख ३ गतेसम्म निर्वाचन अधिकारी...

आइफोन निर्माताले चीनमा उत्पादन बन्द गर्‍यो

एप्पलको आइफोनको एक प्रमुख उत्पादकले चीनको सांघाइमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार...

हेटौंडाको मेयरमा मिना लामा र श्रीधर पोखरेलको नाम सिफारिस

आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले २ जनाको नाम सिफारिस गरेको छ । एसको उपमहानगरपालिका कमिटीको शनिबार बसेको बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयरमा हालकि उपमेयर मिना कुमारी लामा र नेकपा एस मकवानपुरका अध्यक्ष...

हेटौंडामा ‘मेयर’ कांग्रेसले छाड्दैन : कांग्रेस मकवानपुर (भिडिओ)

हेटौडा उपमहानगरपालिकाको मेयर कांग्रेसले नछाड्ने कांग्रेस मकवानपुरले बताएको छ । गठबन्धनको सबै भन्दा ठुलो दलका हिसावले हेटौंडाको मेयर कांग्रेसले नै पाउनुपर्ने कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले बताएका छन् । हेटौंडाखबर संग कुराकानी गर्दै उनले भने,’ हामि ठुलो दल भएकाले...

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरका ३ शिक्षक पक्राउ

बिद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरमा ३ जना शिक्षक पक्राउ परेका छन् । मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षक पक्राउ परेका हुन् । विद्यालयमा कक्षा ४, ५, ६, ७ र ८ मा अध्ययनरत छात्रामाथि यौन...

हेटौंडामा गठबन्धनलाई भागबण्डा मिलाउन सकस, कांग्रेस भित्रै किचलो

स्थानीय चुनाव नजिकिदै जाँदा मकवानपुरमा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाउने र सिफारिस गर्ने काम गरिरहेको छ । एमालेको गढ भनेर चिनिने मकवानपुरमा पार्टी फुटेर नेकपा समाजवादी बनेपछी यो चुनावमा एमालेलाई चुनौती थपिएको छ । यद्दपी १ गतेदेखि घरदैलो...

विजेता क्रिकेट खेलाडीलाई जनही २ लाख पुरस्कार

सरकारले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्ने नेपाली टोलीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले विजेता खेलाडीलाई दुई लाख, मुख्य प्रशिक्षकलाई एक लाख ५० हजार र अन्य अफिसियललाई एक लाख रुपैयाँ प्रदान...

जनमत पार्टीका महासचिव चन्दन सिंहले भेटे गृहमन्त्री खाणलाई

जनमत पार्टीका महासचिव चन्दन सिंहले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। आज गृह मन्त्रालयमा भएको भेटमा सरकारसँग जनमत पार्टीले गरेका सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो।०७५ फागुन २४ मा नेपाल सरकार र तत्कालीन सिके राउत नेतृत्वमा रहेको समूहबीच ११ बुँदे...

राष्ट्रिय जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा आयोजित एक समारोहबीच अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुटवलमा आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै नेपालमा संघीय शासन...