त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित कन्हैंया पक्राउ

त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। म‌ंगलबार इन्डिगो एयरबाट भारतको दिल्ली उड्न लागेका ३२ वर्षिय भारतीय यात्रु कन्हैंया लाल पक्राउ परेका हुन्। उनको झोला चेकजाँच गर्दा झोलाभित्र हरियो प्लाष्टिकमा नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैयाँसहित उनी पक्राउ...

एमाले र परिवार दलबीच पनि चुनावमा गठबन्धन हुने

नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने भएको छ । बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र  नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो । ती दुई...

नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठमा हुने

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले  लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को...

दुई दिनको गिरावटपछि बुधबार ३० अंकले सुधारियो नेप्से

अघिल्ला दुई दिन दोहोरो अंकले झरेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार सुधार आयो । सोमबार ४४ र मंगलबार ३४ अंकले नेप्से झरेको थियो । बुधबार नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ कायम भयो । यसदिन कारोबार भएका सबै उपसूचकमा सुधार...

हरियालीका साथ नेप्सेले गर्यो यस वर्षलाई बिदाई

यस वर्षकाे अन्तिम काराेबार दिन आज (बुधबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार भएका १३ वटै उपसमूह उकालाे लागेका छन् । निरन्तर घटेकाे बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् । यस वर्षकाे सेयर...

नवौं राष्ट्रिय खेलकुद जेठ २२–२८ गण्डकीमा

सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठको तेस्रो सातामा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । हरेक दुई दुई वर्षमा आयोजना हुनुपर्ने...

प्रचण्डको प्रस्ताव यसरी बन्यो गठबन्धनको मापदण्ड

सत्ता गठबन्धनमा लामो रस्साकस्सीपछि चुनावी तालमेलको मापदण्ड तयार भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उक्त मापदण्ड बनेको हो । गठबन्धनले स्थानीय तहमा चुनावी तालमेलका लागि तयार पारेको सात बुँदे मापदण्ड माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको...

नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताएकी हुन् । उनका अनुसार...

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग उनीहरूको भेटवार्ता जारी छ। भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्। पार्टीलाई चुनावमा सहभागी...

कोरोनाका कारण यो वर्ष झन्डै नौ हजारले ज्यान गुमाए

कोभिड–१९ संक्रमणका कारण नेपालमा पछिल्लो एक वर्षमा आठ हजार ८९३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार वर्ष २०७८ मा मात्रै सो संख्यामा नागरिकले ज्यान गुमाएका हुन् । यस्तै, यो वर्ष ६ लाख ९७ हजारजना संक्रमित...