यातायात व्यवसायी महासंघको अध्यक्षमा स्वाँर निर्विरोध

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्विरोध निर्वाचित बनेका छन् । यही चैत २७ देखि २९ गतेसम्म चलेको महासंघको छैटौं राष्ट्रिय महाधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला निर्वाचित भएका छन्...

४ वर्षमा २ अर्बको विद्युतीय गाडी आयात

गएको ४ वर्षमा नेपालमा करीब २ अर्ब रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा मुलुकमा १ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको विद्युतीय सवारीसाधन आयात भएको हो । इन्धनले चल्नेभन्दा विद्युतीय सवारीसाधनमा...

४ वर्षमा २ अर्बको विद्युतीय गाडी आयात

गएको ४ वर्षमा नेपालमा करीब २ अर्ब रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा मुलुकमा १ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको विद्युतीय सवारीसाधन आयात भएको हो । इन्धनले चल्नेभन्दा विद्युतीय सवारीसाधनमा...

चीनमा कोरोना भयावह, भारतसम्म पुग्यो नयाँ भेरियन्ट

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टले चीनमा भयावह अवस्था सिर्जना गरेको छ ।चीनमा पछिल्लो २४ घण्टामा १ हजार ५०० नयाँ संक्रमित फेला परेका छन्, जसमध्ये सांघाईमा मात्रै १ हजार १८९ संक्रमित फेला परेका छन् । कोरोना संक्रमित बढ्दै गएपछि सांघाईमा...

सर्वत्र आलोचनापछि प्रचण्डले हटाए कुलमानसहितको चुनावी पोस्टर

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको चुनावी पोष्टरमा राखिएको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर हटाएको छ । बुधबार बिहान पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको सो डिजिटल पोष्टर प्रचण्डको सचिवालयले हटाएको...

जीतपुर-सिमरामा कांग्रेसले गठबन्धन मानेन, एक्लै चुनाव लड्ने

सत्तारुढ नेपाली कांग्रेसले बाराको जीतपुर-सिमरा उपमहानगरपालिकामा एक्लै स्थानीय तह निर्वाचन लड्ने निर्णय लिएको छ। पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको अवस्थामा जीतपुर-सिमरा उपमहानगरपालिकामा कांग्रेस एक्लै अघि बढ्ने अवस्थामा पुगेको छ। गठबन्धनले स्थानीय संयन्त्रमार्फत...

प्रधानमन्त्री निवासमा विप्लव र प्रकाण्डको प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको निवास बालुवाटारमा नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले केहीबेर अघि भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि उपस्थिति थियो । उहाँहरुबीच बिहान १०...

१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्न दर्शनार्थीको भीड

धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सिराहाको सलहेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको बुधबार बिहानैदेखि भीड लागेको छ । फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर)मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको...

जिडब्लुएमद्वारा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक

ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफरहरु ल्याएको छ । अफरमा ग्राहकहरुको लागि ४ लाखसम्मको क्यास डिस्काउन्ट, निःशुल्क एक्सेसोरिज, एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ...

पत्रकार महासंघद्धारा महिला पत्रकारहरुलाई सेनिटरी प्याड उपलब्ध

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले अब मकवानपुरका महिला पत्रकारहरुलाई नियमित रुपमा सेनिटरी प्याड उपलब्ध गराउने भएको छ । यसको व्यवस्थापन सन्चारिका समुहले गर्ने छ । आज महासंघमा आयोजित कार्यक्रममा सन्चारिका समूह मकवानपुर अध्यक्ष सम्झना रिजाललाई सेनिटरी प्याड हस्तान्तरण गर्दै...