चर्को आलोचना भएपछि फेशबुकबाट प्रचण्डले हटाए कुलमान घिसिङको तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी पोस्टरमा राखिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएका छन् । माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित कर्मचारीको तस्बिर पार्टीको चुनाव प्रचारमा दुरुपयोग गरेको भन्दै चर्को आलोचना भएपनि उनले आफ्नो...

सानिमा लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई ४.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको मंगलबार बसेको बैठकले आव २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश प्रस्ताव...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

 नेपाली बजारमा सुनचाँदीको मूल्य आज बुधबार पनि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला एक लाख ९०० रुपैयाँ रहेको छापावाल सुनलाई आज एक...

गठबन्धनको निर्णयले कांग्रेस विभाजित

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्न लागिएको भन्दै सल्यान र जुम्लामा कांग्रेस विभाजित भएको छ । दुवै जिल्लाका सभापतिहरूले आफूखुसी तालमेलको निर्णय गरेको भन्दै कांग्रेस पदाधिकारी र अन्य नेताहरू असन्तुष्ट बनेका हुन् । जुम्लामा सत्ता...

बलात्कार मुद्दाका कैदी वीर अस्पतालबाट फरार

वीर अस्पतालबाट एक कैदी फरार भएका छन्। उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी बुधबार राति फरार भएका हुन्। फरार हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा छन्। उनी बलात्कार मुद्दाका प्रतिवादी हुन्।तिरुवालाई सिन्धुपाल्चोक प्रहरीले गत माघ १७...

कुलमानको असन्तुष्टिपछि माओवादीले हटायो चुनावी पोस्टर

नेकपा माओवादी केन्द्रले आज मात्रै सार्वजनिक गरेको चुनावी पोस्टर हटाएको छ । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङसहितको तस्बिर राखेर माओवादीमा भोट हाल्न अपिल गर्दै पोस्टर सार्वजनिक गरिएको थियो ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजबाट पोस्टर सार्वजनिक गरिएको...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सत्तारूढ गठबन्धनका दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताको सहभागिता छ। बैठकमा वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन दलबीच तालमेलसहित विभिन्न विषयमा छलफल भएको छ।...

वीरगन्जमा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

 वीरगन्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् । रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ...

समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक

गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । पल शाह प्रकरणपछि युट्यूवमा आएको यो उनको पहिलो गीत हो ।आज सार्वजनिक भएको नो मनि फनफनी बोलको गीतमा समीक्षालाई कृष्ण काफ्लेले साथ दिएका छन् । पल शाह प्रकरणपछि युट्यूवमा...

एमालेले वैशाख ९ गते चुनावी घोषणापत्र जारी गर्ने

नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ। मंगलबार पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई...