विमानस्थलबाट गोलीसहित पक्राउ परेकी महिलाको फेरिरहेको बयान

आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परिन् । एक राउण्ड गोलीसहित तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपालीलाई विमास्थल सुरक्षार्थ खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट क्वालालम्पुरहुँदै जापान जान लागेकी थिइन्...

स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

देशभरि पछिल्लो समय ४ हजार ७८ जनामा कोरोना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७ जना कोरोनामुक्त भएका छन्। पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म कोरोना संक्रमणबाट जम्मा...

स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले चुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलवार विज्ञप्तिमार्फत जनाएका छन् । ‘सम्माननीय...

करेन्ट लागेर एक युवकको मृत्यु

सर्लाही सदरमुकाम मलंगवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुने मलंगवा नगरपालिका वडा नं. १०का ३६ वर्षीय अबधेश साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।आफ्नै घरको ह्याण्ड पाइपमा जडान गरिएको मोटरबाट विद्युत प्रवाह भई साहलाई करेन्ट...

एमालेबाट हेटौंडाको मेयर र उपमेयरमा तीन/तीन जनाको नाम सिफारिस

बैसाख ३०गते हुने  स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेकपा एमालेले तीन-तिन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको एमाले नगरकमिटी बैठकले मेयरका लागि हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त प्रसाद पौडेल...

फुटसल छनोटमा नेपाल अफगानिस्तानसँग पराजित

एसियाली फुटसल छनोटमा नेपाल मंगलबार अफगानिस्तानसँग पराजित भएको छ । नेपालले आफ्नो समूह ‘बी’ का तीनै खेल गुमाएको छ ।कर्गिस्तानको विस्केकमा भएको आफ्नो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित रह्यो । नेपालका तर्फबाट सुमित श्रेष्ठले एक गोल फर्काए । यसअघि नेपाल...

नयाँवर्षमा हेटौंडामा मेघा कन्सर्ट हुने

नयाँ वर्षमा हेटौंडामा मेघा कन्सर्ट हुने भएको छ । २०७९को शुभकामना आदानप्रदान गर्दै बागमती फाउण्डेसनको आयोजनामा मेघा कन्र्सट हुन लागेको फाउण्डेसनका अध्यक्ष दर्शन क्षेत्रीले बताए । १ गते विहीबार हेटौंडाको भुटनदेवी विद्यालयको खेल मैदानमा दिउँसो १२ बजेबाट कार्यक्रम सुरु...

वीरगन्जमा लागूऔषधसहित युवक पक्राउ

प्रहरीले दोलखाका एक युवकलाई ठूलो परिमाणको लागूऔषधसहित वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–७ बस्ने वर्ष २४ वर्षीय वाङचुङ शेर्पा छन् । उनलाई प्रहरीले सोमबार दिउँसो सवा २ बजे वीरगन्ज–१६ बसपार्कबाट पक्राउ गरेको थियो । प्रहरी चौकी बसपार्कबाट खटिएको...

बागमती प्रदेशमा ५ दलीय गठबन्धन सहमति नजिक

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय...

मान्छेका हड्डीसहित भारतीय विद्यार्थी पक्राउ

विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ...