राष्ट्र बैंकद्धारा पछिल्लो ८ महिनाको आर्थिक विवरण सार्वजनिक

नेपाल राष्ट्र बैंकले पछिल्लो ८ महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार अर्थतन्त्रका धेरै सुचकहरु नकरात्मक देखिएको छ । उपभोक्ता मुल्य सुचांकमा आधारित मुद्रास्फिती ७.१४ प्रतिशत देखाएको छ । त्यस्तै, खाद्य तथा पेय पद्धार्थको मुल्यमा...

कुनै एक पदमा मात्रै उम्मेदवार उठाउँदा महिलानै हुनुपर्ने निर्णय खारेज

निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनि यसअघि गरेको निर्णय खारेज गरेको छ । राजनीतिक दलहरुले यस्तो व्यवस्थाको विरोध गर्दै ध्यानाकर्षण नै गराएपछि...

८ महिनामा १६.३ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिती

चालु आर्थिक वर्षको ८ महिनामा (साउनदेखि फागुन मसान्तसम्म)मा वैदेशिक विनिमय सञ्चिती १६.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। २०७८ असार मसान्तमा  १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिती १६.३ प्रतिशतले घटेर २०७८ फागुन मसान्तमा ११...

विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढ्यो

चालु आर्थिक वर्षको आठ महिनामा विद्युतीय भुक्तानी कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म विद्युतीय भुक्तानी कारोबार बढेको तथ्यांक सार्वजनिक गरेको छ । पूर्वाधारमा विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको...

अर्थतन्त्रको विकासका लागि दिगो विकास गर्नुपर्नेमा मन्त्री कार्कीको जोड

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामिण र सहरी क्षेत्रबीचको विकासलाई दिगो बनाउनु पर्नेमा जोड दिएका छन् । मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन...

माओवादी केन्द्रको वेवसाइट उद्घाटन

नेकपा माओवादी केन्द्रको वेवसाइट उद्घाटन भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट वेवसाइट उद्घाटन गरेका हुन्। पार्टीको वेवसाइट   वैशाख १ गतेदेखि नियमित सञ्चालनमा आउँने प्रचार तथा प्रकाशन विभाग...

चर्कियाे महँगी, ८ महिनामा ७.१४ प्रतिशत मूल्यवृद्धि

चालु आर्थिक वर्षको उपभोक्ता मूल्य वृद्धि ७.१४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू वर्षको फागुन ८ महिना(फागुनसम्म)मा उक्त महँगी बढेको अर्थात् मुद्रा स्फिती भएको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको यही अवधिमा यस्तो...

२४०० अंकबाट झर्‍यो नेप्से

सेयर बजार परिसूचक नेप्से २३ सय अंकको लाइनमा झरेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा सामान्य वृद्धि भए पनि नियमित कारोबार सेसन सुरु भएपछि घट्न लागेको नेप्से पहिलो करिब आधी घण्टाको कारोबारमा करिब २५ अंकले गिरावट...

काठमाडौंका ११ अस्पतालमा दुईजना मात्रै कोरोनाका बिरामी

देशभर कोभिड–१९ को संक्रमण घटेपछि अस्पतालमा भर्ना हुने बिरामीको संख्या न्यून छ । सोमबारसम्म देशभरका अस्पतालमा भर्ना भएका कोभिड–१९ संक्रमितको संख्या २४ मात्रै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार देशभर सक्रिय संक्रमित ५४४ जना छन् । तीमध्ये २४...

भारतमा सुरु भयो आइफोन १३ को उत्पादन, मूल्य सस्तो होला ?

भारतको चेन्नइमा एप्पलको आइफोन १३ को उत्पादन सुरु भएको छ । एप्पलको प्रडक्सन पार्टनर फक्सकनको चेन्नइस्थित कारखानामा आइफोन १३ को उत्पादन सुरु भएको हो ।एप्पलको फ्लागशीप फोन आइफोन १३ यसको डिजाइन, फिचर्स तथा पर्फमेन्सका कारण प्रयोगकर्ताबीच निकै लोकप्रिय बनिरहेको...