एनएमबि बैंकको नयाँ वर्ष अफर सार्वजनिक

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ। एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को...

दोहोरो ऋणीले लघुवित्तमा समस्या

लघुवित्त वित्तीय संस्थामा दोहोरो ऋणको समस्या अझै समाधान हुन नसकेको सरोकारवालाले बताएका छन्। कर्जा सूचना केन्द्रमा लघुवित्तका ऋणीको सूची पठाउने सुरुवात भए पनि यसबारे जानकारी लिन अझै नसक्दा दोहोरो ऋणीको समस्या हट्न नसकेको हो। ‘घरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य...

वर्ल्डलिंकको बिल खल्तीबाट तिर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने

 खल्ती डिजिटल वालेटबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता प्राप्त गर्न सकिने भएको छ । साढे छ लाख वर्ल्डलिंक घरपरिवारलाई डिजिटल नेपालतर्फ सशक्त बनाउन नेपालमै पहिलो पटक इन्टरनेट प्रयोगकर्तालाई बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता दिन...

राष्ट्रिय सभाका सदस्य दाहालले लिए सपथ

राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् । दाहाललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।      

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुल्यो

नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ । आउँदो जेठ १२ देखि १४ गतेसम्म हुने परीक्षाका लागि आजदेखि अनलाइन फाराम खोलिएको हो । वैशाख २८ गतेसम्म नियमित तथा २९ र...

संकटकाबीच कयौंको भयावह मृत्यु हुने श्रीलंकाली डाक्टरको चेतावनी

बिजुली कटौती र जीवन बचाउने औषधिको अभावकारण स्वास्थ्य सेवा प्रणाली पतन हुने स्थितीमा रहेका बेला कयौंले ज्यान गुमाउने चेतावनी श्रीलंकाली डाक्टरहरुले दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न मद्दत गर्ने ट्यूबहरूको राष्ट्रव्यापी अभाव छ...

कांग्रेसले बोलायो ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को बैठक

नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को बैठक बोलाएको छ। आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक राख्ने भएको हो। बैठक आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय...

नारायण दाहालले राष्ट्रिय सभा सदस्यको सपथ लिँदै

माओवादी केन्द्रका नेता नारायण दाहालले राष्ट्रिय सभा सदस्यको सपथ लिँदैछन् । मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बिच दाहाललाई सपथ गराउन लागिएको हो । दिगो विकास समितिको हलमा सपथ ग्रहण कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ...

सुनको भाउ आठ सय रुपैयाँ बढ्यो

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो  एक लाख एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको...

बागमती प्रदेशमा ५ दलीय गठबन्धन सहमति नजिक

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय...