सन्चो हस्पिटलको अध्यक्षमा पुडासैनी

सन्चो हस्पिटल प्रा.लि.को अध्यक्षमा विजय पुडासैनी चयन भएका छन् । हस्पिटलका अध्यक्ष राजेश बानियाँ हेटौडा उपमहानगरपालिकाको उपमेयरमा विजयी भएपछि सोमबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिइएको हो । विगत लामो समयदेखि अटो मोवाइलको क्षेत्रमा सक्रिय पुडासैनी...

मकवानपुर गोल्डकप- आजको खेलमा नेपाल पुलिस क्लब विजयी

हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको खेलमा मनाङ मर्स्याङ्दी कल्बलाई १-० ले पराजित गर्दै पुलिसले जित हासिल गरेको हो । खेलको ३४ औं मिनेटमा नेपाल...

अब फेरि आइतबार सेयर बजार खुल्ने

सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा जेठ २४ गते फिर्ता लिएसँगै सेयर बजारमा पनि शुक्रबार नियमित कारोबार नहुने सम्भावना बढेको छ। नेप्सेका एक अधिकारीका अनुसार सम्भवतः पुरानै व्यवस्था अनुसार आइतबार कारोबार खुल्ने र शुक्रबार भने कारोबार बन्द रहने विषयमा छलफल...

मकवानपुर गोल्डकप- त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

त्रिभुवन आर्मी फुटबल क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी अन्तिम चारमा पुगेको हो । निर्धारित समयमा खेल...

सुनसहित त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना विदेशी र पाँच जना नेपाली पक्राउ

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना विदेशी र पाँच जना नेपाली पक्राउ परेका छन्। प्रहरीले ८८६ ग्राम सुनसहित बाराकी २२ वर्षीया निर्मला घलान, धनुषाका ४१ वर्षीय बरुण भक्त माथेमा (राहुल), नवलपरासीका ४२ वर्षीय युवराज भुषाललाई पक्राउ गरेको हो।भारतीय...

शेयर बजार ओरालो लाग्दै २०६५ को बिन्दुमा

साताको पहिलो कारोबारको दिन (सोमबार) शेयर बजारमा करिब १३ अंकले घटेको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयर बजार आज पनि १२.९२ अंकले घटेर २०६५.७८ को बिन्दुमा पुगेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६२ प्रतिशतले घटेको हो...

चारवटा मन्त्रालयद्वारा खर्च कटौतीको माग

विनियोजन विधेयक २०७९–८० बाट खर्च कटौती गर्न चारवटा मन्त्रालयले संसदमा प्रस्ताव पेस गरेका छन् । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले...

रगतको मूल्य दोब्बर बढाइयो

सरकारले रगतको मूल्य बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी अस्पतालमा आधारित रक्तसञ्चार केन्द्रलाई पत्राचार गर्दै रगतको नयाँ मूल्यसूची पठाएको हो । नयाँ अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८ सय १० रूपैयाँदेखि अधिकतम १ हजार ६ सय...

सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढ्यो

सुनको भाउ बढ्यो, कति पुग्यो ? हिजो तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँ...

फर्पिङको जंगलमा युवा-युवती मृत भेटिए

फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौंका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत  भेटिएको जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ...