कांग्रेस नेता पराजुलीद्धारा विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग

नेपाली काँग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकास्थित एक विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग गरेका छन् । थाहा नगरपालिका वडा नं. ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्युटर हेटौँडामा सोमबार विद्यालयका प्रधानाध्यापक सीताराम...

२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ...

उद्योग वाणिज्य दिवसमा दृष्टिविहिन परिवारलाई खाद्यान्न वितरण

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस मनाएको छ । हेटौंडाको बसामाडी निवासी दृष्टिविहिन परिवारलाई खाद्यान्न वितरण गरी उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा उक्त खाद्यान्न वितरण कार्यक्रम गरिएको थियो । एकै परिवारका...

‘साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम रहेको दाबी’

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गरेका छन् ।  सोमबार पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा...

सेयर बजारमा उच्च गिरावट

पूँजी बजारमा उच्च गिरावट आएको छ । सोमबार कारोबार सुरुआती समयमा सेयर बजार परिसूचक नेप्से बढेर २५०० अंक पार गरे पनि पछि ओर्लिंदै ४४ अंकभन्दा बढीले ऋणात्मक बन्यो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि सामाजिक...

रणवीर–आलियाको विवाहले टुट्यो युट्युबर निकको मन

एजेन्सी, २८ चैत्र । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको बिहेको चर्चा टाउनमा छ । आलिया भट्टले हालै एक युट्युबरलाई भिडियोमा प्रतिक्रिया दिएकी छिन् ।  जसमा आलियाको आगामी विवाहले कसरी धेरैको मन टुट्नेछ भन्ने कुरामा व्यंग्य गरिएको छ...

चीनमा घट्यो विद्युतीय सवारी साधनहरुको उत्पादन

चीनमा कोभिड–१९ संक्रमण फैलिँदै गएपछि मार्च महिनामा विद्युतीय सवारी साधनहरुको उत्पादनमा कमी आएको छ । चीनको साङघाई सहरमा ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि सहरमा लकडाउन भएको थियो । उक्त लकडाउनका कारण साङघाइ अवस्थित कार फ्याक्ट्री बन्द हुँदा कारहरुको उत्पादनमा कमी...

मकवानपुरमा स्थानीय चुनावको लागि छनोट भएका म्यादी प्रहरीको प्रशिक्षण सुरु

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा छनोट भएका म्यादी प्रहरीको आजदेखि प्रशिक्षण सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रशिक्षणको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा...

अवैध सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउँदै गरिएको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एयर अरेबियाको उडानबाट सारजाहादेखि काठमाडौं आएका तीन जनालाई सुनका सिक्री लगायत सामग्रीसहित प्रहरीले पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट बाहिरिने क्रममा उनीहरूमाथि...

चुनाव रोक्नुपर्ने विप्लवको मागप्रति देव गुरुङ लचिलो

आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई पनि अवसर दिनुपर्ने नेकपा विप्लव समूहको आग्रहप्रति माओवादी केन्द्रका नेता देव गुरुङले सकारात्मक टिप्पणी गरेका छन् । उनले विप्लवले चुनावमा भाग लिने हो भने निर्वाचन रोक्नुपर्ने आशय व्यक्त...