एमालेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बझाङमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बझाङमा पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली आइपुगेका हुन् । ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा,...

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनको औपचारिक उद्घाटन

हिजो देखि शुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनको औपचारिक उद्घाटन भएको छ । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले एक समारोहका बीच आज सम्मेलनको उद्घाटन गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनुसन्धानका क्षेत्रमा भएको...

वैशाख १ मा ‘ए मेरो हजुर ४’ भर्सेज ‘केजीएफ च्याप्टर २’

वैशाख १ अर्थात् आगामी बिहीबार एकैसाथ दुई फिल्म ‘ए मेरो हजुर ४’ र ‘केजीएफ च्याप्टर २’ रिलिज हुने भएका छन् । सधैँजसो नयाँ वर्षमा नेपाली फिल्म मात्र रिलज हुने गरे पनि फिल्म ए मेरो हजुर ४ ले यस वर्ष...

जापान जान लागेकी युवतीकाे झाेलामा गाेली भेटियाे, विमानस्थलबाटै पक्राउ

नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल...

अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्दै

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेका छन् । सोमबार दिउँसो ४ बजे अर्थ मन्त्रालयमा पत्रकारहरूलाई बोलाइएको हो ।गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छानबिनमा तानेपछि यतिखेर...

निर्वाचन खर्चबारे थप प्रष्ट पार्न आयोगले कोइरालालाई पत्र पठाउँदै

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०७४ सालको निर्वाचनमा भएको खर्चको दाबी र निर्वाचन आयोगमा बुझाएको विवरण फरक परेपछि यसबारे थप प्रष्ट पार्न आयोगले उनलाई पत्र पठाउने भएको छ । निर्वाचन आयोगले खर्चको विवरण नमिलेकाले थप प्रष्ट पार्न कोइरालालाई...

हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक

हुन्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७९ विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ नामक योजना सार्वजनिक गरेको हो। यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। नयाँ वर्ष...

मोबाइल आयातमा रोक

वाणिज्य बैंकले अबदेखि मोबाइल आयातको एलसी नखोल्ने निर्णय गरेका छन् । बैकर्स संघको बैठकले तत्कालको लागि केही समय मोबाइल फोनको एलसी नखोल्ने निर्णय गरेका हुन् । नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्दा मोबाइलमा नगद मार्जिनको व्यवस्था गरेको थिएन ।...

‘केजीएफ २’ सँग नभिड्ने भन्दै सर्‍यो शाहिद कपूरको फिल्म

बलिउड अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘जर्सी’को प्रदर्शन मिति एक सातापछि सारिएको छ। अमर उजालाका अनुसार अप्रिल १४ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म अप्रिल २२ बाट प्रदर्शन हुने भएको छ। फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड गर्दै फिल्मका निर्माता अमन गिलले...

त्रिभुवन विमानस्थलबाट १ राउण्ड गोलीसहित पक्राउ

 त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोली सहित तनहँ भानु नगरपालिका-७ वतन भएकी २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाईनसको उडानद्वारा काठमाडौबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने...