गुगलले हटायाे प्लेस्टाेरबाट ११ एप्लिकेसन

गुगलले प्लेस्टाेरबाट ११ वटा एप्लिकेसन हटाएकाे छ । प्रयाेगकर्ताहरूकाे व्यक्तिगत विवरण चाेरी गरेकाे आराेपमा गुगलले ती एप्लिकेसन हटाएकाे हाे । स्पिड क्यामेरा राडर, स्मार्ट किट ३६०, अल माेएजिन लाइट (प्रेयर टाइम्स) लगायतका एप्लिकेसन हटाएकाे गुगलले जनाएकाे छ । आफ्नाे...

युक्रेनको विषयमा बाइडेन र मोदीबीच आज वार्ता हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज (सोमबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भर्चुअल बैठकमा कुरा गर्ने भएका छन्। युक्रेनमा रुसको आक्रमण बिरूद्ध कडा लाइन लिन विश्व नेताहरूलाई दबाब दिइरहेका बेला बाइडेनले मोदीसँग समेत वार्ता गर्न लागेका हुन्। रुसको आक्रमणप्रति भारतले तटस्थ...

१५ दिनभित्र हकप्रद सेयरबापतको रकम जम्मा गर्न नेपाल फाइनान्सका सेयरधनीलाई आग्रह

नेपाल फाइनान्सले कम्पनीका सञ्चालक र आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सञ्चालक तथा आधारभूत सेयरधनीलाई आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम जम्मा गर्न...

सुनको भाउ घट्यो

सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख २०० रुपैयाँमा...

गठबन्धनको बैठक भोलि पुन बस्ने

स्थानीय  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक भाेलि पनि बस्ने भएको छ । बैठक साँझ ४ बजे बस्ने जानकारी दिए । सोमबार बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने...

चुनावमा आपसी सहकार्य गर्न सत्ता गठबन्धनको अपिल

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावमा आपसी तालमेल गर्नका लागि आ-आफ्ना पार्टीका नेता-कार्यकर्तालाई अपिल गर्ने निर्ण गरेको छ। प्रधानमन्‍त्री निवास बालुवाटारमा आज बसेको बैठकले ”विगतका कुरा बिर्सेर लोकतन्त्रलाई फराकिलो बनाउन आपसी सहकार्य गर्ने” निर्णय गरेको हो। बैठकमा प्रधानमन्‍त्री एवंम्...

मकवानपुरको राक्सिराङमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ स्थित गडुवानमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो अन्दाजी ४ः३० बजे आफ्नै घरमा चट्याङ्ग लागेर घाइते भएकी ४२ वर्षकी सुमित्रा हिम्डुङ्गको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...

हेटौंडामा राप्रपाको आमसभामा बालबालिकाको प्रयोग

हेटौंडामा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन गर्यो । चुनावी अभियानमा देश दौडाहामा लागेको राप्रपाले आज हेटौंडाको हुप्र चौरमा चुनाव लक्षित आमसभा गर्यो । कार्यक्रममा अभिनेत्रीसमेत रहेकी पार्टीकि केन्द्रीय सदस्य रेखा थापा, केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गरेका थिए...

हेटौंडामा राप्रपाको शक्ति प्रदर्शन (तस्विरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टीले हेटौंडामा शक्ति प्रदर्शन गरेको छ। कमल थापाको गृह जिल्लामा आएर आइतबार राप्रपाले शक्ति प्रदर्शन गरेको हो देशब्यापी आमसभा गर्दै हिडेको राप्रपाले हेटौंडाको हुप्रचौरमा आमसभा गर्यो। कार्यक्रममा अभिनेत्रीसमेत रहेकी पार्टीकी महामन्त्री रेखा थापा, केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले...

हेटौंडाको मेयर, उपमेयरको उम्मेदवार छान्न एमालेलाई सकस, जुटेन सहमति

हेटौंडाको मेयर, उपमेयरको उम्मेदवार छान्न एमालेलाई सकस भएको छ । आज बसेको हेटौंडा नगर कमिटिको बैठकमा सहमति जुट्न नसकेपछि हेटौंडा उपमहानगरपालिकामा प्रमुख,उपप्रमुख कसलाई उठाउने भन्नेबारे टुंगो लाग्न नसकेको हो । सहमति जुट्न नसकेपछि आगामी बैशाख ३० गते हुने स्थानीय...