नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक उन्नत लोकतन्त्र पार्टीमा प्रवेश

नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक तथा वरिष्ठ क्याप्टेन केबी लिम्बु स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीमा प्रवेश गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्वमहानिर्देशक लिम्बु र ‘परिर्वतनका लागि हाम्रो आवाज’ का संयोजक साजन विश्वकर्मा स्वागत नेपालले...

मानव बेचबिखन मुद्दामा आफ्नो संलग्नता नरहेको माइती नेपालको स्पष्टोक्ति

विवाह गरेर भारत लैजाँदा गर्दै सीमानाकामा पक्राउ परेकी महिलाले आफ्नै श्रीमानलाई जेल पठाउन दिएको जाहेरी र अदालतको फैसलामा आफ्नो कुनै संलग्नता नरहेको माइती नेपालले जनाएको छ । सीमानाकामा काम गर्ने हुनाले सोधपुछ गर्ने कुरा सामान्य भएपनि अहिले चर्चामा रहेका...

आलिया–रणवीरको विवाहमा बाउन्सर मात्रै २०० जना !

पछिल्लो समय ‘बी’ टाउनमा अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको विवाहको चर्चा भइरहेको छ । आलिया–रणवीरको विवाहलाई लिएर उनीहरुका फ्यानहरु निकै उत्साहित छन् । यसैबीच उनीहरुको विवाहको सेक्युरिटी सिस्टमलाई लिएर विगत एक महिनादेखि तयारी भइरहेको बताइएको छ । विवाहमा...

कमल थापाको गृहनगरमा राप्रपाको शक्ति प्रदर्शन

देशव्यापी चुनावी आमसभालाई निरन्तरता दिँदै आएको राप्रपाले आइतबार हेटौँडामा शक्ति प्रदर्शन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह नगरमा राप्रपाले शक्ति प्रदर्शन गरेको हो । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राप्रपाले...

‘आरआरआर’ले कमायो १ हजार करोड

प्रदर्शनको पहिलो दिनबाटै आक्रामक व्यापार गरिरहेको फिल्म ‘आरआरआर’ले १८औं दिनसम्मको प्रर्दशनबाट १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ। मार्च २४ मा प्रदर्शनमा आएको फिल्मले आइतबारसम्मको कमाईबाट १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।भारतीय बक्सअफिस विश्लेषक...

एकीकृत समाजवादीको घोषणापत्रको मस्यौदा पारित, निर्वाचन परिचालन समिति गठन

नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित गरेको छ ।  शनिबार र आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बिसौँ बैठकले स्थानीय निर्वाचन घोषणा पत्र–२०७८ को मस्यौदामा छलफल गरी सुझावसहित पारित गरेको महासचिव बेदुराम...

नेपाली सेनाले सशस्त्रलाई दियो ५ सय इन्सास राइफल

नेपाल सेनाले ससस्त्र प्रहरी बल (एपीएफ) लाई ५ सय थान इन्सास राइफलसहित ५ सय ९० थान हतियारहरू हस्तान्तरण गरेको छ । सैनिक जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापती प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी शैलेन्द्र खनाललाई उक्त हतियार...

३५ किलो गाँजासहित मकवानपुरबाट पाँच जना पक्राउ

मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी...

अर्थतन्त्रको अवस्थाबारे एमालेका तीन पूर्वअर्थमन्त्रीको १२ बुँदे धारणा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे १२ बुँदे संयुक्त धारणा सार्वजनिक गरेका छन्। हेर्नुहोस् उनीहरूको धारणा जस्ताको तस्तै– १. नेकपा (एमाले) को सरकारले छोडेको अर्थतन्त्र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठवन्धन सरकार बन्नुअघि कोभिडका...

गर्भनर महाप्रसाद अधिकारी निलम्बन गरेकोप्रति एमालेको आपत्ति

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बन गरेकाेप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । गर्भनर अधिकारीलाई निलम्बन गरेर सरकाले निन्दनीय र लजास्पद काम गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताए । उनले अर्थमन्त्रीले गभर्नरलाई सचिव र सहसचिव...