३५ किलो गाँजासहित मकवानपुरबाट ५ जना पक्राउ

२७ चैत, मकवानपुर । प्रहरीले ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं. को यात्रुवाहक...

आज रामनवमी पर्व, देशैभर सार्वजनिक विदा

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशैभर मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आजका दिन श्रीरामको व्रत, उपवास गरी...

सात वुँदे घोषणा पत्र जारी गर्दै दुई दिने नेशनल युथ फोरम सम्पन्न

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दुई दिने नेशनल युथ फोरम सात वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न भएको हो । सहकारीमा युवाहरूको अर्थपूर्ण सहभागिता तथा...

आईपीएलमा आज कोलकत्ता र दिल्ली तथा राजस्थान र लखनउ भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (आइतबार) दुई खेल हुँदैछ । आज पहिलो खेल कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापीटल्स प्रचिष्पर्धा गर्ने छन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् । पहिलो खेल मुम्बईस्थित ब्राबोरने...

लागुऔषधसहित २२ वर्षीय युवक पक्राउ

हेटौंडा उपमहानगरपालिका -७ नागस्वती बस्ने २२ वर्षीय सन्देश ब्लोनलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। लागुऔषध ट्रामा १ हजार ४० पिस, नाईट्राभेट ५ सय २५ ट्याब्लेट र कोरेक्स १० बोतलसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको घरमा...

हेटौंडाको मेयर र उपमेयरका उम्मेदवार छान्न एमालेको बैठक चल्दै

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको बैठक आज बसिरहेको छ । बैठकले आसन्न निर्वाचनका लागि एमालेबाट हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदका उम्मेदवार टुङ्ग्याउने जनाइएको छ । हेटौँडाको मेयर र उपमेयर पदका...

देशको आर्थिक अवस्थाबारे एमालेले धारणा सार्वजनिक गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको पछिल्लो आर्थिक अवस्थाबारे पत्रकार सम्मेलन गर्दैछ । तीन पूर्वअर्थमन्त्रीको सहभागितामा देशको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । ललितपुरको होटेल हिमालयमा केहि बेरमै आयोजना हुने कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु...

बेलायती प्रधानमन्त्री अचानक युक्रेनको राजधानी किभमा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । उनी शनिबार अचानक त्यहाँ पुगेको बीबीसीले जनाएको छ । रुसले युक्रेनमाथि गत फेबु्रअरी २४ देखि आक्रमण थालेको थियो । रूसी आक्रमण अहिले पूर्वी युक्रेन केन्द्रीत...

रिभर फल्सको आईपीओ बिक्री खुला

रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु सात करोड...

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन सुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा सम्मेलन सुरु भएको हो । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सुरु भएको...