देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइँदै

बिश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । परिषदको १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु योजना गरी मनाईदै छ । विश्व हिन्दू परिषद नेपालको स्थापना  विक्रम सम्वत...

सबैभन्दा धेरै मुद्दा फर्छ्यौट दर उच्च अदालतमा, सर्वोच्च अदालतमा २७ हजार मुद्दा ‘पेन्डिङ्’

सर्वोच्च अदालतले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन शुक्रवार राष्ट्रपति समक्ष पेस गरेको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग दर्ता भएपछि अहिले सर्वोच्च अदालतको...

सार्वजनिक यातायातमा भएको ‘दुई रुपैयाँ ठगी’ रोक्न भाडादर वृद्धि

वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा बढाएको छ । मन्त्रालयले प्रदेशभित्र चल्ने छोटो दुरी अन्तर्गत उपत्यकामा गुड्ने सवारीको भाडा दुईदेखि तीन रुपैयाँले वृद्धि गरेको हो । सार्वजनिक यातायात व्यवसायीले...

लाख नाघ्यो सुनको भाउ

हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ । अस्ति तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा पुगेको नेपाल...

भारतमा कोरोनाका १०५४ नयाँ संक्रमित भेटिए, एकैदिन २९ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका १०५४ संक्रमित फेला परेका छन् । यतिबेला कोरोनाका १ हजार २५८ बिरामी निको पनि भए ।भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको ताजा आँकडा अनुसार यतिबेला २९ कोरोना संक्रमितको मृत्यु पनि भएको छ । भारतमा...

दुई खर्बको इन्धन आयात

मुुलुकमा झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि १५ चैतसम्म १ खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपैयाँ बराबरको २२ लाख ३६ हजार ६ सय ७७ किलोलिटर इन्धन...

बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा वैशाख दोस्रो साता दोस्रो संस्करणको राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा वैशाख ७ देखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ । प्रतियोगिता अन्तर्गत मेन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स...

मकवानपुरको बागमती गाउँपालिकामा भूमिहिन दलितलाई लालपूर्जा वितरण

संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिव्र पारिएको छ । मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूूमिहिन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर...

स्वास्थ्य मन्त्रीले गरे खोप अभियानको सुरूवात

मकवानपुर –संघीय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले मकवानपुर जिल्लाको मनहरीबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु गरेका छन् । खतिवडाले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने मनहरी गाउँपालिकाको भोजसिद्व माबिको खोप केन्द्रबाट खोप अभियानको सुरूवात गरेका हुन् । अभियान अन्तरगत आजबाट १८ वैशाखसम्म...

नेपाल र चीनका संसद प्रमुखबीच बैठक जारी

अहिले सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ संसद राष्ट्रिय जनकाँग्रेसका प्रमुख ली चाङ्सुबीच भर्चुअल बैठक चलिरहेको छ । सिंहदरबारस्थित संघीय ससद सचिवालय र बेइजिङ्गवीच भएको भर्चुअल कुराकानीमा संसद सचिवालयका महासचिव डा.भरतराज गौतम,सचिव गोपालनाथ योगी,सहसचिव डा.रोजनाथ पाण्डे, परराष्ट्र मन्त्रालयका सहसचिव,सभामुखका स्वकीय...