नयाँ वर्षदेखि श्रम स्वीकृति अनलाइनबाट

वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृति अबदेखि अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था आगामी वैशाख २ गतेदेखि लागु हुँदैछ । संस्थागत श्रम स्वीकृतिका लागि अबदेखि वैदेशिक रोजगार व्यवसायी वा प्रतिनिधि कार्यालय पुग्नुपर्ने बाध्यता हटेको...

बागमतीमा ६० करोडका हिल स्टेसन

हेटौडा : बागमती प्रदेश सरकारले ६० करोड रुपैयाँ खर्चेर १० वटा स्थानमा हिल स्टेसन बनाउने भएको छ। तीमध्ये ६ स्थानमा हिल स्टेसन निर्माण जारी छ भने एक स्थानमा निर्माण सुरु हुन र तीन स्थानको डीपीआर हुन बाँकी रहेको बागमती...

स्वस्थ्य बीमा बोर्डद्वारा मोबाइल एप्लिकेसन सार्वजनिक

स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य बीमा बोर्डको ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन उद्घाटन तथा सार्वजनिक गरेका छन् । बोर्डले स्वास्थ्य बीमा दिवसको अवसरमा शुक्रबारदेखि मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । यस्तै, राज्यमन्त्री खापुङले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बीमा बोर्डबाट अनलाईन...

हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा पाण्डे

हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्तकुमार पाण्डे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार जानकारी दिए । बैठकले बूढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी ०७५ असोज ५ गतेको...

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ । निर्वाचन मिति नजिकिँदै...

करिब सात महिनापछि श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ । खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस...

दासढुंगामा तीन वटा ट्रक ठोक्कियो, एक जना घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । भारतीय नम्बर प्लेटको एउटा ट्रकसहित तीन वटा ट्रक एकआपसमा ठोक्किएको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।      

दुई वर्षको म्याद तर साढे ६ वर्ष बित्दा नि बनेन वीरगंज-पथलैया व्यापारिक मार्ग

 वीरगंज-पथलैया औद्योगिक कोरिडोरको एउटा महत्वपूर्ण र बहुप्रतिक्षित योजनामध्येको योजना हो, व्यापारिक मार्ग विस्तार आयोजना। तर ठेकेदारको लापरवाहीले उक्त योजना निक्कै नै सुस्त देखिएको छ। यो सडकमार्गमा अहिले पनि धुलाम्मे यात्रा गर्न सर्वसाधारण बाध्य छन्। दुई वर्षमा सम्पन्न हुनु पर्ने...

चुनावी तालमेलबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बस्दै

स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धनबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बस्ने भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनको शिर्ष नेताहरुको बैठक बालुवाटारमा बोलाएका हुन् । आजको बैठकमा गठबन्धनका शिर्ष नेताहरु सहभागी हुने जनाइएको छ । स्रोतका अनुसार स्थानीय चुनाव...

फेरी ५०० ले बढ्यो सुनको मूल्य

 आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो विहीबारको तुलनामा आज शुक्रबार...