चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न लोसपाको निर्देशन

स्थानीय तहको निर्वाचनका लागि चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले निर्देशन दिएको छ। पार्टीका वडा र पालिकास्तरबाट उम्मेदवारको सिफारिस चैत २८ गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन पठाइएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। स्थानीय तहको निर्वाचनलाई ध्यानमा...

नेपालले नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश

नेपाल सरकारले बिहीवारदेखि गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा राष्ट्रिय नियमित खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपको शुरुवात गरेको छ । चैत्र २५, २०७८ देखि वैशाख १८, २०७९ सम्म आयोजना हुने यस राष्ट्रिय टाइफाइड खोप...

बर्ड फ्लू नियन्त्रण गर्न रातोमाटेमा चेकपोष्ट स्थापना

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ। उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री वसुन्धरा हुमागाईं उद्घाटन गरिन्। कुुखुरामा वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको पशुपंक्षी तथा मत्स्य विकास...

निर्वाचन आयोग पुगेर प्रकाण्डले के माग राखे ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिनेगरि तयारी थालेको छ । नेकपाको तर्फबाट प्रवक्ता प्रकाण्डले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन्...

नेपाल टेलिकमको खुद नाफा ७ अर्व ३३ करोड, २० प्रतिशत बोनस सेयर दिने

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ। बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३...

९ महिनापछि उद्योग मन्त्रालयले पायो नेतृत्व

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको ९ महिनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेतृत्व पाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूलाई उद्योग मन्त्री नियुक्त गरेकी छन् । गत असोज २२ गते भएको मन्त्रिपरिषद् विस्तारमा...

विश्वकप नजिकिँदै, फुटबल १०० मिनेटको बनाउने तयारीमा फिफा

कतार विश्वकप २०२२ नजिकिँदै गएको छ। यसैवर्षको नोभेम्बरमा फुटबलको विश्वकप हुनेछ। विश्वकप हुने वर्ष अर्थात् यसवर्ष नै फिफाले फुटबललाई १०० मिनेटको बनाउने योजना पनि बनाइरहेको छ।फुटबल इटालियाका अनुसार फिफाले फुटबल खेलको निर्धारित समयमा १० मिनेट थप गर्न खोजिरहेको छ।...

आज मन्त्रिपरिषद्को बैंठक ४ बजे बस्ने

मन्त्रिपरिषदको बैठक आज  बस्दैछ । मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिताको बारेमा छलफल र विभिन्न नियुक्तिहरु गर्ने स्रोतले जनाएको छ। निर्वाचन आयोगले...

‘ए मेरो हजुर ४’को प्रचारबाट किन गायब छन् सलोन ?

झरना थापाले अभिनेत्रीबाट निर्देशकको यात्रा सुरु गर्दादेखि नै सलोन बस्नेत उनले वाचन गर्ने कथाको हिस्सा बन्दै आएका छन् । ‘ए मेरो हजुर २’ बाट झरनाले निर्देशन सुरु गर्दा सलोन त्यो फिल्मको हिस्सा मात्र थिएनन्, फिल्मको सफलतामा सलोनको भूमिकाले पनि...

एमसीसीको व्याख्यात्मक घोषणामा सघाउने बन्दी कानुनमन्त्रीमा सिफारिस

अन्तर्राष्ट्रिय कानुनका जानकार गोविन्द बन्दी कानुनमन्त्रीका लागि सिफारिस भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।  बन्दी एकीकृत समाजवादीको कोटामा मन्त्री बन्ने भएका हुन् । बन्दीले अमेरिकी सहायता परियोजना एमसीसीको व्याख्यात्मक...