वडा अध्यक्षको उम्मेदवार बने हास्यकलाकार काफ्ले

हास्य कलाकार दिनेश काफ्ले पनि चुनावी मैदानमा उत्रिने भएका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा उनी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष उम्मेदवार बन्ने भएका हुन् । नेकपा (माओवादी केन्द्र) ले सर्वसम्मतबाट उनलाई...

एमालेका हेभिवेट नै स्थानीय तहको निर्वाचनमा

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देशभर उम्मेदवार छनोट प्रकृया शुरु गरेको छ । देशभर एमालेले उम्मेदवार छनोट प्रकृया शुरु गरेका बेला महानगरपालिका र उपमहानगरपलिकामा भने उम्मेदवार सिफारिस गर्न स्थानीय कमिटीहरुलाई कठिन परेको छ । चैत मसान्तसम्म सबै कमिटीले उम्मेदवार...

प्रधानमन्त्री देउवाले गरे टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । काठमाडौंको दरबार स्कूलबाट बिहीवार टाइफाइड विरुद्धको खोप अभियान शुभारम्भ गरिएको छ ।खोप अभियान देशभर सञ्चालन हुनेछ । सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन अभियान गर्दैछ ।...

सामाजिक सञ्जालबाट बाहिरिइन् सुष्मा कार्की

अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । उनी सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् भन्ने प्रमाण उनले भेरिफाइड पेज नै बिक्री गरेबाट पुष्टि हुन्छ । नौ लाखभन्दा बढी लाइक भएको प्रमाणित पेज नै उनले बिक्री गरिदिएकी छन् ।...

दुई वर्षपछि स्टेजमा फर्किंदै नेपथ्य, नयाँ वर्षको दिन दमकमा कन्सर्ट गर्ने

कोरोना महामारीका कारण रोकिएका स्टेज कार्यक्रम फेरि लय समात्न थालेका छन् । देशका विभिन्न स्थानमा भइरहेका मेला, महोत्सव तथा कन्सर्टमा अधिकांश चर्चित कलाकारहरु व्यस्त बनेका छन् । नयाँ वर्ष नजिकिंदै जाँदा सांगीतिक कार्यक्रम आयोजना गर्ने क्रम अरु बढेको छ...

निगम ३३ अर्ब घाटामा, इन्धनको आयात कम गर्न सुझाव

इन्धनको कारोबार गदै आएको नेपाल आयल निगम चालू वर्षमा ३३ अर्ब नोक्सानमा गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गए पनि निगम घाटामा गएको हो । यस अघि लगातार ६ वर्ष नाफामा गएको निगम यो वर्षदेखि घाटामा...

सीवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार कित्ता आईपीओ जारी गर्ने

सीवाइसी नेपाल लघुवित्तले आगामी वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख  ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार...

बलात्कार गरेको आरोपमा मोरङमा एकजना पक्राउ

४८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा मोरङमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११, लक्ष्मीमार्ग, मिलनचोक बस्ने ४५ वर्षीय कुलबहादुर विक छन् । प्रहरीचौकी डाँगीहाट भाउन्नेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको...

नागढुंगाबाट लागु औषधसहित दुई युवक पक्राउ

काठमाडौंको नागढुंगाबाट प्रहरीले दुईजना युवकलाई लागु औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका २३ वर्षीय साहिद राजा र सुनसरीको हडी गाउँपालिका–३ घर भएका २३ वर्षीय प्रमोद कुमार मेहता छन् । बुधवार बाराबाट काठमाडौं आउँदै गरेको ना.७...

नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो,प्रतिकित्ताको मूल्य १७ सय

साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १७ सय पुगेको छ । कम्पनीको शेयर कारोबार आज १ हजार ५४५.५० बाट सुरु...