ऋषि धमलाले बुझाए प्रेस काउन्सिललाई स्पष्टीकरण

हवाई उडानको प्रोटोकल विपरित विमानभित्रै अवाञ्छित गतिविधि गरेको आरोप लागेका सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपाललाई स्पष्टीकरण पत्र बुझाएका छन् । काउन्सिलले मंगलबार धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट नेपाल फर्किने क्रममा धमला अनुमति...

लोक सेवाले गर्‍यो यी डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस

लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूहका डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस गरेको छ। आयोगले लिखित र अन्तर्वार्ता परीक्षापछि बढुवाका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको हो। आयोगले अर्थोपेडिक सर्जरी उपमूहको ११औं तहमा डा बद्री रिजाललाई सिफारिस गरेको छ।...

धादिङमा बस दुर्घटना हुँदा १५ जना घाइते

धादिङकाे थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज बिहान बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् । काठमाण्डौबाट धादिङबेसीका लागि छुटेकाे बा ५ ख ७४ नम्बरको बस  सडकमा पल्टिएकाे हाे । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेकाे र उनीहरुलाई शिवदर्शन...

फेरी बढ्यो सुनको मूल्य

आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो बुधबारको तुलनामा आज विहिबार...

प्रथम सहिद स्मृति कपको उपाधि हिमालयन ह्वाइट हाउसलाई

प्रथम सहिद स्मृति कप अन्तर विद्यालय/कलेज स्तरीय फुट्सल प्रतियोगिको उपाधि हिमालयन ह्वाइट हाउस इन्टरनेशनल  कलेजले जितेको छ। उपाधि विजेता हिमालयन ह्वाइट हाउस कलेजले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।त्यस्तै प्रतियोगितामा ग्रिनविच एकाडेमी कलेज दोस्रो भयो भने...

पल शाहलाई थुनामा राख्न पुर्वी नवलपरासी अदालतले पनि दियो आदेश

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत पुर्वी नवलपरासीले पनि आदेश दिएको छ। शाहलाई न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी...

अध्यादेशको विरोधमा हेटौंडामा एमालेको प्रदर्शन

बागमती प्रदेश सरकारले जारी गरेको मदनभण्डारी स्वास्थ्य वज्ञिान प्रतष्ठिान सम्बन्धि अध्यादेशको विरुद्धमा हेटौंडामा प्रदर्शन गरएिको छ । नेकपा एमालेका जनवर्गीय संगठनहरुले बुधबार साझ हेटौंडामा प्रदर्शन गरेका हुन् । उनीहरुले हेटौंडामा प्रदेश सरकारले ल्याएको अध्यादेशको वरिोध गर्दै नारबाजी समेत गरेका...

सन्तोष चौलागाईंलाई पदमै रहेर काम गर्न दिन अदालतको आदेश

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमै रहेर काम गर्न दिन उच्च अदालत पाटन हेटौँडा इजलाशले आदेश जारी गरेको छ । उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलाशले चौलागाईलाई पदबाट हटाउने बागमती...

२४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०७ जनामा गरिएको नमुना परीक्षणमा १३ जनालाई संक्रमण पुष्टि भएको हो ।सो समयमा ५७ जना कोरोना...

राप्रपा नेपालको चुनावी घोषणापत्रको मस्यौदा पारित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी स्थानीय चुनावको घोषणापत्रको मस्यौदा पारित गरेको छ। राप्रपा नेपालको केन्द्रीय कार्यसमितिले बैठकले घोषणापत्रको मस्यौदा पारित गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको...