कमल थापाका भतिजाले छोडे राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अभिषेक थापाले राजीनामा दिएका छन्। बुधबार उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाएका हुन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा थापा गत मंसिरमा भएको राप्रपा एकता महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पार्टीमा बिचलन बढेको...

गाँजा खुला गर्न गृह मन्त्रालयले सुरु गर्‍यो प्रक्रिया

लागुऔषध नियन्त्रणको जिम्मेवारी बोकेको गृह मन्त्रालयले नै नेपालमा गाँजा खुला गर्न प्रक्रिया अगाडि बढाएको छ। गाँजा खेतीको अनुमति दिन मन्त्रालयले प्रस्ताव बनाएर अर्थ मन्त्रालय पठाइसकेको छ। नेपालमा २०३३ सालमा लागु औषध नियन्त्रण सम्बन्धी ऐन नै बनाएर गाँजा उत्पादन र...

बी डिभिजन लिगमा सामाजिकको चौथो जित

शहीद स्मारक बी डिभिजन लिगमा सामाजिक युथ क्लबले चौथो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा सामाजिकले टुसाल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।सामाजिकको जितमा सुरेश खत्रीले २ गोल गरे ।      

नेप्से निरन्तर गिरावट, २ अर्ब पनि पुगेन कारोबार

नेप्से बुधबार पनि घटेर २ हजार ४ सय २८.७५ विन्दुमा पुगेको छ । आज ०.९५ प्रतिशत अर्थात २३.३२ अंकले सेयर बजारमा गिरावट आएको हो । आज ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब...

कोरोना संक्रमण बढेपछि चीनको साङ्घाईमा अनिश्चितकालीन लकडाउन

कोभिड १९ संक्रमण बढेपछि चीन सरकारले साढे दुई करोड जनसंख्या भएको साङ्घाई सहरमा जारी लकडाउनको अवधि बढाएको छ । सुरुमा यस सहरको पूर्वी र पश्चिमी भागमा फरक फरक सुरक्षा उपायहरू अपनाइएको थियो । तर, अहिले सम्पूर्ण सहरमाथि नै अनिश्चितकालिन लकडाउन...

पल शाहविरुद्ध थुनछेक बहस जारी, सरकारी वकिलले मागे १२ देखि १४ वर्षसम्म कैद सजाय

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस जारी छ। शाहविरुद्धको थुनछेक बहसका क्रममा पीडित किशोरीको तर्फबाट ३ जना सरकारी वकिलको बयान सकिएको छ भने प्रतिवादी शाहको तर्फबाट वकिलहरूको बयान जारी रहेको नवलपुर जिल्ला...

पूर्वी युरोपका सात मुलुकमा श्रम स्वीकृति शर्तसहित खुला

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वी युरोपका सात मुलुकमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने श्रम स्वीकृति शर्तसहित खुला गरेको छ । क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसमा व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरू अलपत्र परेको...

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले आफ्नो पालिकाबाट उपचार खर्च पाउने

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् । सरकारले गत चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको...

सत्ता गठबन्धनको चुनाव परिचालन समिति बैठक जारी

सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरू भएको छ । मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उक्त समिति गठन गरेको थियो ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बुधबार दिउँसो बसिरहेको...

नेपालबाट थप ३२५ मेगावाट बिजुली निर्यात गर्न भारतले दियो स्वीकृति

भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको छ। ऊर्जा मन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यात गर्न स्वीकृत मिलेको जानकारी दिइन्। यसअघि भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो। नेपालले थप...