नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटमा विवाद

नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटको मुद्दामा टेलिकम सम्बद्ध कर्मचारी युनियनहरूले तीव्र विरोध जनाएका छन् । योग्यता, अनुभव तथा टेलिकम भित्रकै वरिष्ठताको आधारमा प्रबन्ध निर्देशक छनोट नगरी सरकारले बिचौलियाको भरमा विवादित व्यक्तिलाई टेलिकममा भित्र्याउन लागेको भन्दै कर्मचारी युनियनहरूले विरोध जनाएका...

वीरगन्जमा एकैदिन तस्करीको डेढ करोडको सामान बरामद

वीरगन्जबाट सशस्त्र प्रहरीले एकै दिन झण्डै एक करोड ५० लाख रुपैयाँ मुल्यको तस्करीको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगन्जबाट मालसामन लिएर पथलैयातर्फ जाँदै गरेको दुवै ट्रक...

मन्त्री आलेलाई अदालतको मानहानीको मुद्दा, करबाही किन नगर्नु जवाफ पठाउन आदेश

उच्च अदालत पाटनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविलाई अदालतको अपहेलना गरेकोमा कारण देखाउ आदेश जारी गरेको छ । ‘अदालतको फैसलामा सेटिङ भएको’ भन्ने अभिव्यक्ति एक टेलिभिजनको अन्तरवार्तामा बताएका थिए । मंगलबार पाटन उच्चका न्यायाधीश सुवाष पौडेल र...

हेटौडा एकेडेमीका विद्यार्थीहरुद्वारा मामाघरलाई सहयोग

हेटौडा- हेटौडा एकेडेमी आवासीय माध्यमिक विद्यालय, सहिद स्मारक हेटौडाका विद्यार्थीहरूको ‘हेटौडा एकेडेमी सोसल क्लब’द्वारा हेटौडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आयोजित ‘सहयोगी हातहरु कार्यक्रम’ मार्फत् मामाघर नेपालमा आश्रित बालबालिकाहरूको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ ।‘थ्यग बचभ लयत बयिलभ’...

अध्यक्ष ठाकुर अस्वस्थ, हेलिकप्टरमा काठमाडौँ ल्याइयो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर आज अचानक अस्वस्थ भएपछि हेलिकप्टरबाट उनलाई ग्राण्डी अस्पताल ल्याइएको लोसपाका...

निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारहीहरुले आज भेट गर्दैछन् । प्रधानमन्त्री देउवाले निर्वाचन तयारी बारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई बोलाएको स्रोतले जनाएको छ ।आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । सबै...

सुन र चाँदीको मूल्य घट्यो

नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३०० र चाँदीको पाँच रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला...

प्रधानमन्त्री र मन्त्रीले समेत पार्टीका लागि भोट माग्न नपाउने

आसन्न स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले समेत भोट माग्न नपाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट...

नेपाल टेलिकममा कर्मचारीहरु आन्दोलित

नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । बुधबार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कस युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । सरकारले रिक्त...

सुपारी आयातको इजाजत नदिन सरकारलाई संसदीय समितिकाे निर्देशन

विदेशबाट सुपारी आयातकाे इजाजत राेक्न सरकारलाई संसदीय समितिले निर्देशन दिएकाे छ । प्रतिनिधि सभाकाे उद्याेग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएकाे हो । समितिकाे बुधबारको बैठकपछि सभापति विमलप्रसाद...