जिल्ला अदालतमा पलविरुद्ध थुनछेक बहस सुरु

किशोरी बलात्कारको अभियोगमा जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दायर गरिएका अभिनेता पल शाहविरुद्धको मुद्दामा थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत पूर्वी नवलपरासीमा बुधबार पीडित किशोरीका तर्फबाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । सरकारी वकिल कमलपन्थी, डालबहादुर नेपाली...

आयल निगमलाई सरकारी कोषबाट ४ अर्ब २० करोड दिइने

नेपाल आयल निगमलाई सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २० करोड रुपैयाँ दिइने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई रकम भुक्तानी गर्न नपुग्ने भएपछि सो रकम प्राप्त हुने भएको निगमले जनाएकाे छ।आगामी शुक्रबार आईओसीलाई निगमले इन्धनबापत १९ अर्ब ४७...

अमेरिकामा विमान दुर्घटना

अमेरिकाको टेक्सास राज्यमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार सेस्ना टि यू २०६ एच नामक विमान दुर्घटनामा परेको हो । ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान मध्य टेक्सासको वाकोबाट करिब ५० किलोमिटर टाढा रहेको मारलिन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको...

सेनाले ४ हिमालको सफाइ गर्दै

हिमाल सफाइको तेस्रो संस्करण ‘सफा हिमाल अभियान–२०२२’ को शुभारम्भ भएको छ । मंगलबार प्रधान सेनापति प्रभुराम शर्माले हिमाल सफाईका नेतृत्वकर्तालाई माउन्टेन क्लिन क्याम्पीयन–२०२२ को व्यानर हस्तान्तरण गरेर सफा हिमाल अभियान २०२२को औपचारी शुभारम्भ गरेका हुन् । हिमाल सफाइ अभियान...

नायव कृषि/ पशु सेवा प्राविधिक सहायकका लागि ३९ जना कर्मचारी आवश्यकता

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना निर्देशकको कार्यालयले नायव कृषि/ पशु सेवा प्राविधिक सहायक माग गरेको छ । आयोजनाले बुधवार सूचना जारी गर्दै रिक्त कृषि र पशुपन्छी/ मत्स्यतर्फ ३९  जना कर्मचारी माग गरेको...

चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । चिकित्सा शिक्षा आयोगले १८ चैतमा सञ्चालन गरेको स्नातक तह एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको...

०.२६ अंकले घट्यो नेप्से

प्री ओपन सेसनमा नेप्से परिसूचक ०.२६ अंकले घटेर २४५१.८१ विन्दुमा अडिएको छ । यो समयमा ६ कम्पनीको २६९ कित्ता सेयर  १ लाख ४१ हजार ४९० रुपैयाँमा खरिद बिक्री भयो। कुल १२ वटा कारोबार भएको छ । कारोबारमा आएका ५ समूहमध्ये...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।  नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेपछि क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत सो माग गरेका हुन् । निगमले पेट्रोलमा प्रतिलिटर...

एमालेले गरेन निर्वाचन आचारसंहितामा हस्ताक्षर

निर्वाचन आचारसंहिता २०७८ को प्रभावकारी कार्यान्वयनमा नेकपा एमालेले  लिखित हस्ताक्षर गरेन। एमाले कानुन विभाग प्रमुख रमेश बडालले आचारसंहिता प्रतिबद्धताको हस्ताक्षर कार्यक्रममा तनावयुक्त वातावरण भएको बताए। ‘हामी तनावमा थिएनौं। तर, अरू साथीहरूको बीचमा जुन तनाव भयो। त्यसले राम्रो सन्देश जाँदैन,’...

चीनमा कोरोना संक्रममण दर निरन्तर उकालो, २४ घण्टामा थपिए २० हजार संक्रमित

चीनमा कोराेना संक्रमितको संख्या दिनहुँ बढेको छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो महामारीको सुरुवातपछिकै ठूलो संख्या हो । कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ । सरकारले शून्य कोभिड नीति अवलम्बन गरिरहेको बताइरहेका...