‘आरआरआर’को सफलतासँगै राम चरणले दिए निर्माण टिमलाई सुनको सिक्का

दक्षिण भारतीय अभिनेता राम चरणको फिल्म ‘आरआरआर’ले अहिले सिनेमा हलमा तहल्का मच्चाइरहेको छ। एसएस राजमौलीको निर्देशनमा बनेको फिल्मले प्रदर्शनमा आएको १० दिनमा बक्स अफिसबाट ९ सय करोड भारतीय रुपैयाँभन्दा धेरै आम्दानी गरेको छ। राम चरणसँगै जुनियर एनटीआर, आलिया भट्ट,...

एमाले प्रवेश गरेको भोलिपल्टै अध्यक्ष डल्लाकोटी माओवादीमा फिर्ता

नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टामै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) खुमलटार पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज (बुधबार) बिहान भेटेर उनले केही मानिसको परिबन्दमा परेर...

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर पठाइयो

बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ । तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार शाहलाई मंगलबार नवलपुर पठाइएको हो । उनले अन्नपूर्णसँग भने, ‘पल शाह तनहुँ कारागारमा हुनुहुन्थ्यो । नवलपुरबाट थुनछेक बहसका लागि परिपत्र...

साढे पाँच हजार जनामा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार २७८ पीसीआर र २ हजार ३०९ एन्टिजेन गरी ५ हजार ५८७ जनामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि...

गायिका रचना रिमाल मैदान प्रवेश गरेकाे विषयमा क्यानले माग्यो स्पष्टीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी...

प्रेस काउन्सिलद्वारा ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई विमान भित्रै रिपोर्टिङ गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा विमानबाटै रिपोर्टिङ गरेको विषयमा प्रेस काउन्सिलले धमलासँग स्पष्टीकरण मागेको हो। प्राइम...

नेपाल बारमा घिमिरेको २१३ र अधिकारीको १०१ मत

नेपाल बार एसोसिएसनको जारी मतगणनामा सत्ता गठबन्धननिकट कानुन व्यवसायीको प्यानलले अग्रता लिएको छ । सत्ता गठबन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका गोपालकृष्ण घिमिरेले एमालेनिकट कानुन व्यवसायीका तर्फबाट उम्मेदवार बनेका विष्णुमणि अधिकारीभन्दा दोब्बर मतले अगाडि छन् । जारी मतगणनामा अहिलेसम्म अध्यक्षका...

तत्काल उम्मेदवारको टुंगो नलगाउन सबै तहका समितिहरुलाई कांग्रेसको निर्देशन

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सबै तहका समितिहरूलाई निर्देशन दिएको छ । स्थानीय निर्वाचनमा गठबन्धन गरेर अघि जाने निर्णय भए पनि कतिपय ठाउँमा कांग्रेसको उम्मेदवार घोषणा गरेपछि कांग्रेसले तत्काल उम्मेदवार नतोक्न निर्देशन दिएको हो ।...

कमल खत्रीको स्वरमा रहेकाे गीत ‘घर सम्हाल’ रिलिज

गायक कमल खत्रीको स्वरमा ‘घर सम्हाल’ बोलको गीत रिलिज भएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा बनेको भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय रहेको छ ।गरिबीको कारण घर छोडेर कमाउन हिँड्नुपरेको कथा गीतमा देखाइएको छ ।...

सलमान खान हेर्ने टिकट बिक्री गर्दै प्रभु पे, मूल्य २५ हजारसम्म

आउँदो जेठ १४ मा हुन लागेको भारतीय कलाकार सलमान खानको ‘दबंग टुर’ को अनलाइन टिकट प्रभु पेबाट खरिद गर्न सकिने भएको छ । प्रभु पे डिजिटल वालेटबाट कार्यक्रमको दिनसम्म प्रयोगकर्ताले सहजै आफ्नो टिकट बुकिङ गर्नसक्ने जनाइएको छ ।दशरथ रंगशालामा...