केपी ओली र माधव नेपालबीच भीआइपीमा जम्काभेट

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज दिउँसो मध्यान्ह १२ बजे जम्काभेट भएको छ । उहाँहरुबीच काठमाडौंको आन्तरिक विमानस्थलको अति विशिष्ट कक्षमा भेट भएको हो । ओली काठमाडौंबाट सिमरा जाने क्रममा...

निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा एमाले नेताले गरेनन् हस्ताक्षर

स्थानीय तह निर्वाचनको आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न आज निर्वाचन आयोगले दलका नेताहरूलाई बोलायो । बैठकमा साना दलका नेताले छलफलमा नबोलाइएको र हस्ताक्षर गर्न मात्रै बोलाइएको भन्दै आपत्ति जनाए । आचारसंहितामा छलफल गर्न बोलाइएको बैठकको माहोल नै अस्वस्थ बनेको भन्दै...

सेयर बजार ४६ अंक घट्यो

सेयर बजारको परिसूचक नेप्से मंगलबार २४५२ अंकमा झरेको छ । पछिल्ला दिन लगातार घटेको बजार मंगलबार थप ४६.४६ अंक घटेको हो । कुल २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम भने अघिल्लो दिनको तुलनमा बढेको हो । सोमबार १ अर्ब...

निर्वाचन आचारसंहिता पालना गर्ने राजनीतिक दलहरुको प्रतिवद्धता

आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन्। २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता पालना गर्ने...

होहल्ला भएको भन्दै निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतामा एमालेले गरेन हस्ताक्षर

नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन । निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता...

सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको पहिलो बैठक बुधबार बस्दै

सत्ता गठबन्धनमा आबद्ध दलका नेताको मंगलबारको बैठकले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक बुधबार बस्ने भएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिको बैठक बुधबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।...

श्रीलंकाका अर्थमन्त्रीले नियुक्त भएको २४ घण्टा नबित्दै दिए राजीनामा

श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले २४ घण्टा नबित्दै राजीनामा दिएका छन् । सोमबार एकै पटक २६ जना मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षले ४ जना नयाँ मन्त्री नियुक्त गरेका थिए । यसअघि न्याय मन्त्रीको जिम्मेवारीमा रहेका साब्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको...

‘आरआरआर’को सफलतापछि राम चरणले बाँडे ३५ वटा सुनका सिक्का

दक्षिण भारतीय चलचित्रका सुपरस्टार राम चरण अभिनीत ‘आरआरआर’ले यति बेला हलहरूमा राम्रोको व्यापार गरिरहेको छ । एसएस राजामौलीको यो चलचित्रले बक्स अफिसमा थुप्रै रेकर्ड बनाएको छ । आफ्नो चलचित्रको सफलताबाट हर्षित राम चरणले क्रु मेम्बरहरूलाई सुनका सिक्काहरू बाँडेका छन्...

प्लाष्टिक झोला मुक्त गरिएपछि फेब्रिकका झोला उत्पादन गरिँदै

प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । रोङ गाउपालिका–३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन ब्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना गरेको हो । इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि  विकल्पमा...

सुनको मूल्य सामान्य बढ्यो

 आइतबारयता बढेको सुनको मूल्य मंगलबर सामान्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय रूपैयाँ घटेर ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलामा ९८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।...