सत्ता गठबन्धनको दबाबमा जबरजस्ती सही गर्न लगाएको भन्दै निर्वाचन आयोगले बोलाएको बैठकमा होहल्ला

स्थानीय तह निर्वाचनको आचारसंहिताका विषयमा निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल भइरहेको छ। आयोगको कार्यालय कान्तिपथमा मंगलबार बिहान सुरु भएको राजनीतिक दलहरुसँगको बैठकमा होहल्ला भएको छ। जबरजस्ती  प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै केही राजनीतिक दलहरुले होहल्ला गरेका हुन्। उनीहरुले सत्ता...

बागमतीमा काँग्रेस प्रदेश स्तरीय चुनावी प्रचार प्रसार समिति गठन

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्‍द्र बानियाँले स्थानीय तह निर्वाचन प्रदेश प्रचार समिति गठन गरेका छन् । सभापति बानियाँले कांग्रेस प्रदेश कार्यसमितिका सदस्य तथा प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन गरेको कांग्रेस बागमती प्रदेश कार्यालय हेटौंडाले...

७९ राजनीतिक दललाई आयोगले बोलायो

निर्बाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्बाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि...

एकैदिनमा १४ अर्बले बढ्यो निक्षेप

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिन १४ अर्बले बढेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २० गते निक्षेप १४ अर्बले बढेर ४९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । चैत १९ गते बैंकहरूको निक्षेप ४८ खर्ब...

चुनावमा भाग लिने दलहरूसँग प्रतिबद्धता लिँदै निवार्चन आयोग

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूलाई निर्वाचन आयोगले आज छलफलका लागि बोलाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय चुनावमा भाग लिन दर्ता भएका सबै दललाई आज बिहान साढे ११ बजे आयोगको कार्यालय...

एएफसी कप छनोटको प्ले अफअन्तर्गत आज मच्छिन्द्र र श्रीलंकन क्लब ब्लु स्टार भिड्दै

‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन ब्लु स्टार क्लबबीच आज एएफसी कप छनोट-२०२२ को प्ले अफअन्तर्गतको खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ। मच्छिन्द्रका सुजल श्रेष्ठको कप्तानीमा मैदानमा उत्रनेछ। मच्छिन्द्रको मुख्य प्रशिक्षक प्रवेश कटुवाल...

निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान सत्ता गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल सुरु भएको हो। बैठक केहीबेर अघिबाट मात्रै बैठक सुरू भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

हेटौंडामा बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

शव्यापी रुपमा सुरु भएको टाइफाइड रोग विरुद्धको खोप लगाउने अभियान कार्यक्रम हेटौंडा ९ मा यहि चैत २५ गतेबाट सुरु हुने भएको छ । अभियान कार्यक्रमबाट वडाका करिब ३ हजार ३ सय बालबालिका लाभान्वित हुने अनुमान गरिएको लामसुरे शहरी स्वास्थ्य...

सरकारले कोरोनाका कारण विदेश जान नपाएका विद्यार्थीसँग निवेदन माग्यो

सरकारले कोरोना महामारीले विदेश जान नपाएका विद्यार्थीहरूलाई निवेदन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूलाई २५ चैतभित्र निवेदन दिन आग्रह गरेको हो । मन्त्रालयले सूचना...

मतपत्रको छपाइ आजदेखि

मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने...