आलिया भट्ट र रणविर कपुरको बिहेको मिति तोकियो

बलिउड अभिनेता रणविर कपुर र अभिनेत्री आलिया भट्टको बिहेको मिति तोकिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार यही अप्रिलको दोस्रो साता यो जोडी लगन गाँठोमा कसिन लागेको हो । रणविर र आलिया लामो समयदेखि रिलेसनमा छन् । तर, बिहेको...

सक्रिय कोरोना संक्रमितको सङ्ख्या ८४२

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार हाल देशमा ८ सय ४२ जना कोभिड१९का सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा ८९...

नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

त्रिदेशीय टी ट्वेन्टी क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । नेपालका दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन बनाए । यस्तै,...

शेयर बजार झन्डै १६ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्‍याे

शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव ४७ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, विकास...

सर्वोच्चको अन्तरिम आदेशविपरीत राष्ट्रपतिले उद्घाटन गरिन् काष्ठमण्डप

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको आदेशविपरीत काष्ठमण्डप उद्घाटन गरेकी छन् । काष्ठमण्डप पुनःनिर्माण समितिले आयोजना गरेको कार्यक्रममा पुगेर राष्ट्रपति भण्डारीले आज उद्घाटन गरेकी हुन् । हनुमानढोका दरबार क्षेत्र बसन्तपुरस्थित काष्ठमण्डपमा राखिएका ऐतिहासिक पुरातात्विक महत्वका चार गणेश र गोरखनाथको मूर्ति...

बिमा शुल्क संकलन १५ प्रतिशत बढ्यो

फागुनसम्म बिमा कम्पनीहरुले कुल १ खर्ब १७ अर्ब ५० करोड ३८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको फागुन महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल बिमा शुल्क संकलन १४.७५ प्रतिशतले बढेको छ । उक्त अवधिमा...

दिपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

दिपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो...

गणेशमान चारनाथकी उपमेयर र शहीद रामवृक्षका भाइ एमालेमा प्रवेश

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना कुमारी यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् । माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा २६१० मत प्राप्त गरी निर्वाचित भएकी यादव सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमालेमा प्रवेश गरेकी हुन् । सोही कार्यक्रममा...

गठबन्धनको विरोध गर्ने कांग्रेस नेतालाई एक्लै चुनाव जित्न माधव नेपालको चेतावनी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विरोध गर्ने नेपाली कांग्रेसका नेतालाई एक्लै चुनाव लडेर जित्न चेतावनी दिएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा कांग्रेसभित्र दुई धार देखिएको बताए। “स्थानीय तहको चुनावमा गठबन्धन गरेर...

नेपाललाई दोस्रो झट्का, कुशल र रोहित आउट

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालको दोस्रो विकेट पतन भएको हो । नेपालका लागि कुशल भुर्तेलले २५ रनको योगदान गर्दै ४ ओभरको अन्तिममा आउट भए...