सांसद भइसकेका नेताहरू स्थानीय चुनाव लड्ने तयारीमा

आगामी ३० जेठमा हुने स्थानीय तहको निर्वाचनमा केही सांसद तथा पूर्व सांसदले उम्मेदवार बन्ने तयारी गरेका छन्। स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै आएसँगै चुनावी चहलपहल बढ्न थालेको छ। कतिपय नेताहरू संसद् छोडेर स्थानीय सरकारतिर लाग्ने तयारीमा जुटेका छन्। प्रदेश...

सुनचाँदीकै मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीकै मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले घटेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजाबी सुनको मूल्य पनि ६ सय रूपैयाँले घटेर ९८...

त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० शृंखला: टस हारेर ब्याटिङ गर्दै नेपाल

त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ। यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

कोभिड-१९ अब पूर्ण खोप लगाएको तीन महीनामै बुस्टर डोज थप सामग्री

कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाएको तीन महीनामै बुस्टर डोज लगाउन पाइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप लगाएको तीन महीना बुस्टर डोज दिने निर्णय गरेको छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिशका आधारमा यो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले...

९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका- ६ स्थित पूर्वपशचिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर...

काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समिति गठन

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशमा संसदीय समिति गठन भएको छ । पार्टीको विधानको धारा ३१ को (ग) प्रदेश कार्यसमिति बैठकले संसदीय समिति गठन गरेको हो । २१ सदस्यीय प्रदेश संसदीय समितिमा पदाधिकारी र ११ जना सदस्य रहेका छन् ।काँग्रेस विधानमा...

अमेरिकामा सशस्त्र भिडन्त,६ जनाको मृत्यु

क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा सशस्त्र भिडन्त हुँदा छ जनाको ज्यान गएको छ । उक्त घटनामा कम्तीमा नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले ट्वीटमार्फत् भनेको छ, ‘घटनामा कम्तीमा १५ जनालाई गोली लागेको छ । तीमध्ये छ...

तीर्थको बहानामा ‘रअ’ प्रमुख गोयललाई भेट्न बनारस गएका थिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको केही दिनपछि पर्याप्त गृहकार्य बिना भारत भ्रमणका गएका देउवाले स्वदेश फर्किने दिन धार्मिक सहर बनारसमा भारतको गुप्तचर एजेन्सी...

विमानस्थलमा वर्षमान र रेखासँग बाबुरामको जम्काभेट

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटघाट भएको छ । यो कुराको जानकारी बाबुरामले नै सामाजिक सञ्जालमार्फत गराएका हुन् । ‘एअरपोर्टमा पुराना...

विवाहको पाँच वर्षपछि आमा बनिन् भारती

भारतीय हास्य कलाकार भारती सिंह विवाहको पाँच वर्षपछि आमा बनेकी छिन् । आइतबार उनले छोरा जन्माएकी छिन् । भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सोसल मिडिया पोस्ट सेयर गरेर प्रशंसकमाझ यो खबर सार्वजनिक गरे । हर्षले भारतीसँगको एउटा सुन्दर तस्बिर पोस्ट...