न्यायाधीशका फैसलासँग सम्बन्धित उजुरीहरुको छानबिन सुरु

न्यायपरिषदले न्यायाधीशको फैसला र कामकारवाही जोडिएका २५० भन्दा बढी उजुरीहरुको छानबिन थालेको छ । न्यायाधीशहरुको कामकारवाही र क्रियाकलाप निगरानी गर्ने संवैधानिक निकायले विशेषतः फैसलामाथि परेका उजुरीहरुको छानबिन गरिरहेको हो । तीमध्ये केही गम्भिर प्रकृतिको रहेको परिषद स्रोतले बतायो ।...

केन्द्रमा गठबन्धनको नीति, जिल्लामा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी

सत्तागठबन्धनमा रहेका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रबीच नै जिल्लामा मुख्य प्रतिस्पर्धा रहेको पाइएको छ। ३० वैशाखको स्थानीय निर्वाचनकेन्द्रित भएर दलहरूले गरेको तयारीलाई हेर्दा सिन्धुपाल्चाेकमा यस्तो अवस्था देखिएको हो। विभाजनको सिकार बनेको एमालेलाई भने विरासत जोगाउन कठिन हुने...

भारतमा फेरि बढ्यो पेट्रोलको मूल्य

भारतमा पेट्रोल तथा डिजेलको मूल्य सोमबार पुनः ४० पैसा प्रतिलिटरले बढेको छ । गत दुई सातामा पेट्रोल–डिजेलको मूल्यमा ८ दशमलव ४० भारु प्रतिलिटर वृद्धि भएको छ । सरकारी तेल कम्पनीको तर्फबाट जारी गरिएको सूचनाअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३ दशमलव...

विवेकशील साझा पार्टीद्वारा तराजु चुनाव चिन्ह लिएर उम्मेदवार बन्न आह्वान

विवेकशील साझा पार्टीले तराजु चुनाव चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्नका लागि प्रस्ताव पेश खुल्ला आह्वान गरेको छ । आइतबार सो पार्टीले एक सूचना जारी गरी  प्रस्ताव पेश गर्न खुल्ला आह्वान गरेको हो ।जारी सूचनामा आगामी वैशाख ३० गते हुने स्थानीय...

वैशाख १ देखि उच्च र जिल्ला अदालतबाट अनलाइन तारिख लिन सकिने

विशेष अदालतले अनलाइन माध्यमबाटै तारिख लिन पाउने व्यवस्था आगामी वैशाख १ गतेबाट लागु गर्ने भएको छ । विशेष अदालको चैत १३ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार आगामी वैशाख १ गतेदेखि सेवाग्राहीले आफूलाई पायक पर्ने उच्च वा जिल्ला अदालत पुगेर...

चीनमा एकैदिन थपिए १३ हजार कोरोना संक्रमित

चीनमा एकैदिन १३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । आइतबार थपिएका १३ हजार १ सय ४६ जना संक्रमित चीनमा पहिलो लहरपछिको उच्च संख्या हो ।पछिल्लो समयमा चीनमा नयाँ भेरियन्ट ओमिक्रोन १५ भन्दा बढी प्रान्तहरुमा फैलिइसकेको छ । १३...

गाडी भाडा फेरि बढ्यो

सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि १३...

सुस्ताउँदै सेयर बजार : नेप्से २५०० नजिक, कारोबार रकम डेढ अर्बबाट तल

साताको पहिलो कारोबार दिन आइबार सेयर बजार परिसूचक नेप्से १.२१ प्रतिशतले घटेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा ३०.८९ अंकले गिरावट हुँदा २५१३.४१ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा म्युचुअल फन्ड उपसूचक भने...

व्यवसायीपछि इन्धन ढुवानीमा ट्याङ्कर चालकको अवरोध, अझै पम्पहरुमा आएन इन्धन

राजधानीका सरकारी पेट्रोल पम्पले मात्रै तेल बिक्री गरेपछि आइतबार सर्वसाधारणको लामो लाइन लागेको छ । हिजो मात्रै आयल निगमसँगको वार्तामा पेट्रोलियम व्यवसायीहरुले डिपोबाट तेल उठाउने र आजबाट बिक्री वितरण गर्ने सहमति गरेका थिए । व्यवसायीहरु तेल उठाउन सहमति भए पनि आइतबार...

बागमतीका ६ जिल्लामा बर्ड फ्लु

पोल्ट्रीको राजधानी मानिने चितवनमा पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ बढ्दो क्रममा भेटिएको छ। एकैपटक आधा दर्जन खोरहरूमा बर्ड फ्लु देखिएपछि ती कुखुरा नष्ट गर्ने कामलाई तीव्र पारिएको छ। यस वर्ष २५ माघमा चितवनको राप्तीमा पहिलोपटक बर्ड फ्लु देखिएको थियो। अहिले...