अब कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को खोपको पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको...

अस्ट्रेलियाले जित्यो महिला क्रिकेट विश्वकप

अस्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले हराउँदै महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ ।न्युजील्यान्डको क्राइस्टचर्चमा आइतवार भएको फाइनलमा अस्ट्रेलियाले ३५६ रनको विशाल स्कोर बनाएर इंग्ल्यान्डलाई २८५ रनमा सीमित गरी जीत हात पारेको हो । अस्ट्रेलियाका लागि विकेटकीपर ब्याट्सवुमन एलिसा हीलीले १७०...

प्रधानमन्त्री देउवा वाराणसीमा व्यस्त

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज उत्तर प्रदेशको सहर वाराणसी पुगेका छन्। शुक्रबार नयाँ दिल्ली उत्रिएका देउवा शनिबार उच्चस्तरीय भेटघाट सकेर आज वाराणसी पुगेका हुन्। त्यसअघि प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज बिहानदेखि काठमाडौँको...

आजदेखि रमजानको व्रत शुरु

मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि शुरु भएको छ । राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत शुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा मुस्लिम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत...

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि अन्तर्वार्ता सुरु

गत पुसदेखि रिक्त हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि १२ उम्मेदवार अन्तिम प्रतिस्पर्धामा देखिएका छन् । स्वीकृत निवेदन तथा योग्यता पुगेका उम्मेदवारलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिन सुरु गरेको छ । गत २६ माघ...

आयल निगमले भन्यो : आजदेखि इन्धन आपूर्ति सहज हुन्छ

नेपाल आयल निगमले पम्पहरुमा अत्यावश्यक बाहेकको अवस्थामा लाइन नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । व्यवसायी र निगम बीचको समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी सुरु गरेको र ढिलोमा आइतबार दिउँसो तीन बजेसम्म वितरण सहज हुने निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीले...

औषधि आयात ठप्प पार्ने औषधि व्यवसायी संघको चेतावनी

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले वैशाख १ गतेदेखि औषधि आयात ठप्प गर्ने चेतावनी दिएको छ । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले वैशाख १ गतेदेखि औषधि आयात ठप्प गर्ने चेतावनी दिएको छ। सरकारले माग सुनुवाइ नगरेको भन्दै वैशाख १ गतेदेखि औषधि...

मकवानपुरमा एमालेविरुद्ध ५ दलीय गठबन्धन, समाजवादीले खोज्यो २५ प्रतिशत भाग !

२०७४ को निर्वाचनलाई आधार मान्दा मकवानपुरमा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । एमालेले गत निर्वाचनमा मकवानपुरको १० वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा पालिका प्रमुख पद जितेको थियो भने ८ वटा पालिकामा उपप्रमुख पद जितेको थियो ।...

खुला प्याराग्लाइडिङमा एक सय खेलाडी सहभागी

साहासिक खेलकुदको केन्द्रको रुपमा पहिचान बनाएको पोखरामा यही २३ चैतदेखि २० औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । पोखरामा हुने प्रतियोगितामा टेण्डम (व्यावसायीक प्याराग्लाईडिङ) पाइलट र लोसा (सिक्दै गरेका पाइलट) करिब १ सय जना सहभागी हुने...