बलिउड अभिनेत्री मलाइका अरोराको दुर्घटना

बलिउड अभिनेत्री मलाइका अरोराको दुर्घटनामा परेकी छन्। उनको मुम्बईस्थित पुणे एक्सप्रेसजिकै दुर्घटना भएको हो। दुर्घटना भएसँगै मलाइकालाई मुम्बईको अपोलो अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर देखिएको छ। दुर्घटनाको विषयमा प्रहरीले एफआइआर पनि दर्ता गरेको छ।...

नेप्सेमा कर्मचारी ट्रेड युनियन गठन

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कर्मचारी ट्रेड युनियन गठन भएको छ । नवराज थापाको अध्यक्षतामा नेप्सेमा ‘नेप्से कर्मचारी संघ’ को नाममा ट्रेड युनियन गठन भएको हो । गत पुस ३० गते भएको नेप्सेका कर्मचारीहरुको भेलाले ट्रेड युनियन गठन गर्ने...

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजबाट सुरु

नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आजबाट नेपालमा सुरु भएको छ ।  नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एम महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् ।  ‘आज अर्थात् ३ अप्रिलदेखि नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त...

माधव नेपालसहित १४ सांसदविरुद्ध सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमालेका सांसद माधवकुमार नेपालसहित १४ जनाको सांसद् पद खारेज गर्न माग गर्दै दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतले आजदेखि शुरु गर्न लागेको पूर्ण सुनुवाइ रोक्न निवेदन पेस गरिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र...

‘ए मेरो हजुर ४’को गीत ‘तिमी र म’ सार्वजनिक

अनमोल केसी र सुहाना थापाको अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ४’को गीत ‘तिमी र म’ सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत फिल्मको गीत शनिबार सार्वजनिक भएको हो। गीतको भिडियोमा काठमाडौंका विभिन्न ठाउँमा अनमोल र सुहानाको अभिनय...

राष्ट्रिय टिमका बलर कमलसिंह ऐरी कम्तिमा ६ साता मैदान बाहिर

नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर कमलसिंह ऐरी कम्तिमा ६ साता मैदान बाहिर रहने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनको बायाँ घाटी मुनिको हट्टीमा चोट लागेका कारण आइतबार विहान शल्यक्रिया गरिएको छ।कलंकीस्थित नेपाल नेसनल अस्पतालमा...

बजार अनुगमन गर्न ७७ वटै जिल्लाका सिडिओलाई गृहमन्त्री खाणको निर्देशन

सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन्।...

पहिलो जितको खोजीमा चेन्नई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता चेन्नई सुपर किङ्सले आज (आइतबार) पन्जाब किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने चेन्नई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बाट सुरु हुनेछ । लिगमा दुई खेल खेलेको...

आहुतिको पार्टीले चुनावमा भाग नलिने, भण्डाफोर अभियान चलाउने

विश्वभक्त दुलाल ‘आहुती’को नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । काठमाडौंमा शनिवार सम्पन्न प्रथम राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै निर्वाचन वहिस्कारको निर्णय गरेकाे हाे । ‘यसै संसदीय व्यवस्था भित्रको निर्वाचनको...

सुनको भाउ आइतबार चार सय रुपैयाँले घट्यो

सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।यसअघि, शुक्रबार सुन तोलाको ९९  हजार सात सय रुपैयाँमा कारोबार भएको थियो...