माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ...

प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको जहाजमार्फत् बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे । बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले...

कुराकानी- ‘म हेटौंडाको मेयर बन्न योग्य छु, प्रकृयामा सहभागी हुन्छु’ : ध्रुव चौलागाईं

हेटौंडा प्रदेशको राजधानी हुन सक्दैन भन्ने सबैलाई लागेको थियो । त्यही परिवेशमा हेटौंडालाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने अभियान शुरु भयो । त्यसको नेतृत्व हेटौँडा–७ निवासी ध्रुब प्रसाद चौलागाईले गरे । २०२५ सालमा काभ्रेको देउरालीमा निम्नमध्यम बर्गीय परिवारमा जन्मीएका चौलागईले...

थप २२ जनामा कोरोना संक्रमण, ७५ जना निको

पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दामा १६ जना र १ हजार ३१९ जनाको एन्टीजेन...

सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम

राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ६५ औं सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आयोजित तीन दिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा...

नेप्सेको सर्भर ह्याक, लाखौँ लगानीकर्ता चिन्तित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सर्भर ह्याक भएको छ । आज शुक्रबार कारोबार बन्द रहे पनि नेप्सेको सर्भर ह्याक भएको नेप्से स्रोतले जनाएको छ । नेप्से स्रोत अनुसार अहिले नेप्सेमा रहेका डाटाहरूमा भने त्यस्तो केही असर नभएको बताएको छ ।...

मन्त्री आलेले ‘दिलवाले’ को डायलगमार्फत् सम्झिए ओलीलाई

पर्यटनमन्त्री प्रेम आलेले शुक्रबार विराटनगरमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुरानो हिन्दी फिल्म ‘दिलवाले’को डायलगमार्फत् सम्झिएका छन्। आजदेखि सुरू भएको विराट ट्रेड एक्स्पोको उद्घाटनका लागि आएका आलेले नेकपा विभाजनदेखि एमाले विभाजनसम्मको अवधि ओलीले निम्त्याएको वितण्डा भएको बताउँदै दिलवालेको चर्चित डायलग सम्झेका...

मलेसियाद्वारा पपुवा न्यगिनीसामु १९७ रनको लक्ष्य

मलेसियाले त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई १९७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो । मलेसियाका लागि...

कमिशन बढाउने खेलोमा रोकियो पेट्रोलियम पदार्थको ढुवानी

कमिशन र ढुवानी भाडा बढाउन माग गर्दै ढुवानी व्यवसायीले शुक्रवारबाट पेट्रोलियम पदार्थको आपूर्ति रोकेका छन् । पेट्रोलियम पदार्थको ढुवानी रोक्ने र डिलरहरूले पनि आयल निगमबाट पेट्रोलियम पदार्थ नउठाउने भएपछि महँगो तिर्दा पनि उपभोक्ताले इन्धन नपाउने अवस्था सिर्जना हुने भएको...

विश्वकप फुटबलको ड्र आज राति

यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ को ड्र आज राति हुँदैछ। विश्वकप आयोजक कतारको दोहामा हुने ड्र राति नेपाली समयअनुसार पौने दश बजे सुरु हुनेछ। यो वर्षको विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म कतारको...