प्रधानमन्त्री देउवाको स्वागतमा दिल्लीमा यस्तो तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि भारतमा तयारी गरिएको छ। इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि प्रधानमन्त्री देउवा बस्ने चाणक्यपुरीस्थित होटल आटिसी मोर्यसम्म स्वागतका लागि ब्यानरहरु टाँगिएको छ।उक्त सडक खण्डमा नेपाल र भारतको झण्डाका साथै प्रधानमन्त्री देउवालाई स्वागत गरिएका ब्यानरहरु राखिएका हुन्। भारतीय...

चुनावी प्रतिबद्धता-पत्र निर्माणका लागि एमालेले माग्यो सुझाव

नेकपा एमालेले चुनावी प्रतिबद्धता-पत्र निर्माणका लागि सुझाव संकलन गरिरहेको छ । आज एक सूचना जारी गर्दै एमालेले स्थानीय तहको निर्वाचन लक्षित प्रतिबद्धता-पत्र निर्माणका लागि सुझाव दिन भनेको हो ।चैत समसान्तभित्र सुझाव र सल्लाहरु पठाएर सहयोग गर्न एमलोले आग्रह गरेको...

रुसले भारी छुटमा भारतलाई तेल उपलब्ध गराउने

रुस र युक्र्रेनबीच चलिरहेको युद्धका कारण कच्चा तेलको मूल्य आकासिएको बेलामा रुसले भारतलाई सस्तो मूल्यमा तेल उपलब्ध गराउने भएको छ । रुसमाथि पश्चिमले लगाएको प्रतिबन्धका कारण उसले खुलेर तेल निर्यात गर्न पाएको छैन । त्यसैले भारतको जस्तो ग्राहकलाई रुसले...

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ भारतमा

रुसले युक्रेनमा आक्रमण जारी राखेका बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभ भारतको दुईदिने औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेका छन् । लाभरोफ भारत आउनुअघि चीनको भ्रमणमा थिए जहाँ उनले बुधबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए । लाभरोभले आफ्नो भ्रमणका...

कार्यवाहक प्रधानमन्त्री तोकिए गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार भारतको औपचारिक भ्रमणमा गएकाले गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको हो । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाणलाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य...

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

सरकारले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र...

प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् । उनी नेपाल एयरलायन्सको विमानमार्फत भारत भ्रमणमा गएका हुन्...

देउवा र माेदीले भाेलि नेपाल रेल सेवाकाे उद्घाटन गर्ने, पर्सिदेखि नियमित रेल चल्ने

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीमा रहेकाे हैदरावाद हाउसबाट रेल सेवाको अर्चुअली उद्घाटन गर्नु हुने...

नेपालमा ‘आरआरआर’ को लगानी उठेको छैन- वितरक मनोज राठी

गत साता शुक्रबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘आरआरआर’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ। नेपालमा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। तर वितरक मनोज राठीका अनुसार फिल्मको लगानी भने उठेको छैन। राठीले फिल्मको लगानी गोप्य राख्दै भने, ‘फिल्मले दर्शकको...

कांग्रेसले तीन दिनभित्र वडाध्यक्षको उम्मेदवार सिफारिस गरिसक्नुपर्ने

नेपाली कांग्रेसले वडाध्यक्षका उम्मेदवार सिफारिस गर्न तीन दिनको समय दिएको छ।चैत २१ भित्र वडाध्यक्षका आकांक्षीका नाम पार्टीको उपल्लो तहमा पठाइसक्नुपर्ने हुन्छ। कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै उम्मेदवार सिफारिसको तालिका पठाएको छ।केन्द्रका परिपत्रअनुसार जिल्ला कार्यसमितिले वडा...