भारतमा प्रतिसिलिण्डर २५० ले बढ्यो ग्यासको मूल्य

भारतमा खाना पकाउने ग्यासको मूल्य बढेको छ । प्रतिसिलिन्डर २५० भारतीय रूपैयाँले ग्यासको मूल्य बढेको हो । तर, घरेलु प्रयोजनका सिलिन्डरको मूल्यमा भने कुनै थपघट गरिएको छैन । बढेको मूल्य १९ किलोवाला व्यापारिक सिलिन्डरमा मात्रै लागू हुने भारतीय सञ्चारमाध्यमहरूले...

प्रधानमन्त्री देउवाको सम्मानमा भाजपाले बनायो सुन्दर पोस्टर

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) टोलीसहित भारतको औपचारिक भ्रमणमा निस्किँदै छन्। नेपालका प्रधानमन्त्री देउवा आफ्नो मुलुकको भ्रमणमा आउने भएपछि भारतीय जनता पार्टी (भाजपा) ले उनको सम्मानमा सुन्दर  पोस्टर बनाएको छ। प्रधानमन्त्री देउवा चार मन्त्रीसहित...

बागमतीको पुँजीगत खर्च १७ प्रतिशत मात्रै

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा जम्मा १७ दशमलव ४० प्रतिशत पुँजीगत खर्च गरेको छ।  गत साउनदेखि चैत पहिलो सातासमम्म प्रदेश सरकारले पँुजीगततर्फ जम्मा पाँच अर्ब ५९ करोड ३३ लाख रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा...

सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ

साताकाे अन्तिम काराेबार दिन आज सुनकाे मूल्य बढेकाे छ । प्रति ताेलामा ८०० रुपैयाँले बढी ९१ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार सुन तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको...

५ वर्षमा पनि आफ्नै कार्यालय भवन बनाउन सकेनन् हेटौंडाका यी वडाले

साविकको हेटौंडा नगरपालिकालाई २०७३ सालमा उपमहानगरपालिका बनाइएको भए पनि नगरपालिकाबाट उपमहानगरमा स्तरोन्नति हुँदा थपिएका कतिपय वडाका आफ्नै कार्यालय भवनसमेत बन्न सकेको छैन । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  एमालेका हरिबहादुर महत हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए । यसबीचमा...

कतार विश्वकपको खेल तालिका आज सार्वजनिक हुँदै

कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैछ । यही नोभेम्बर र डिसेम्बर महिनामा कतारले विश्वकप फुटबल आयोजना गर्दैछ । कतारको ‘दोहा एक्जीबीसन एण्ड कन्फरेन्स सेन्टरमा’ आज एक भव्य समारोहका बीच विश्वकपको खेल तालिका सार्वजनिक गर्न लागिएको...

निर्माण व्यवसायी संघ मकवानपुरले बुझायो ज्ञापनपत्र

निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । निर्माण सामग्रीमा भएको मुल्यवृद्धि, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनको त्रुटि सच्याउने, बीमाको प्रिमियम दरमा भएको मुल्यवृद्धि र राजस्व सम्बन्धमा केही बुँदाहरू संशोधन एवं...

मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल शुक्रबारबाट ३ दिन बन्द रहने

धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने बागमती नदीमा निर्माण भइरहेको बागमती पुलमा तीन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। निर्माण भइरहेको पुलमा कालोपत्र गर्नु पर्ने भएकोले भोलि शुक्रबारबाट चैत २० गते आइतबार सम्म पुलमाथिबाट सवारी संचालनमा प्रतिबन्ध...

आलियासँग विवाह गर्नेबारे रणवीर कपुरले गरे यस्तो खुलासा

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छिट्टै वैवाहिक बन्धनमा बाँधिने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता रणवीरले यसबारे खुलासासमेत गरेका छन्। रणवीर आलियासँग छिट्टै विहे गर्ने बताए पनि मिति भने खुलाउन चाहेनन्। ‘म विहेको मिति नै मिडियामा...

शेयर बजार २४ अङ्कले घट्यो, १ अर्ब ८९ करोड रुपैयाँको कारोबार

काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच सय ४४ दशमलव ३० विन्दुमा झरेको छ  । आज व्यापारबाहेक अरू सबै समूहको...