टाइफाइड खोप अभियान घोषणा

सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रमम सो...

महिला विश्वकपको फाइनलमा इंग्ल्याण्ड र अस्ट्रेलिया भिड्ने

आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधिका लागि साविक विजेता इंग्ल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । विहीबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई १३७ रनले पराजित गरी इंग्ल्याण्डले अस्ट्रेलियासँगको भेट पक्का गरेको हो । वेष्ट इण्डिजलाई १५७ रनले...

आगामी बजेट तथा कार्यक्रममा अर्थ मन्त्रालयले माग्यो सुझाव

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याउने बजेट तथा कार्यक्रममा आमस्तरबाट सुझाव माग गरेको छ । बजेट तर्जुमासम्बन्धी काम थालिसकेको मन्त्रालयले मागेअनुसार नागरिकस्तरबाट सुझाव प्राप्त भए र समेटिए ‘नागरिक बजेट’ सूचकमा नेपाल थप बलियो हुनेछ । बजेट...

राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गायनतर्फ राज सागर प्रथम

राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा गायनतर्फ भोजपुरका राजकुमार सुन्दास (राज सागर) प्रथम भएका छन् । रेडियो नेपाल प्रसार सेवा विकास समिति रेडियो नेपालको ७२ औं वार्षिक उत्सवको अवसरमा रेडियो नेपाल परिसर सिंहदरबारमा आयोजित प्रतियोगितामा लक्ष्मी बिक र सन्देश पौड्याल...

निर्वाचनमा मिलेरै जाने सत्ता गठबन्धनको निर्णय

सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकताबद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो । बैठकपछि पत्रकारसित कुरा गर्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ५ दलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेल...

शहीद स्मारक बी डिभिजन लिगमा खुमलटारको जीत

शहीद स्मारक बी डिभिजन लिग फूटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थिन एन्फा (अखिल नेपाल फूटबल संघ) कम्प्लेक्समा बिहीवार भएको खेलमा खुमलटारले भगवती यथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको २१औं...

गठबन्धनभन्दा बाहिर चुनावी तालमेलको ढोका बन्द

सत्ता गठबन्धनमा आवद्व दलहरूले तत्काललाई गठबन्धन दलहरूबीचमै मात्रै चुनावी गठबन्धन गर्ने समझदारी गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले गठबन्धनका विभिन्न मोडेलहरूमाथि छलफल गरेका थिए । त्यसक्रममा गठबनधन दलहरूबीचकै चुनावी तालमेललाई प्राथमिकतामा राख्ने सहमति बनेको...

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा स्वास्थ्यसचिव पनि

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोलीमा स्वास्थ्यमन्त्रीसँगै स्वास्थ्यसचिव पनि सहभागी हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्रालयका एक अधिकारीका अनुसार भोलिदेखि हुने प्रधानमन्त्रीको औपचारिक भ्रमणमा स्वास्थ्यमन्त्री विरोध खतिवडासँगै सचिव डा. रोशन पोखरेल पनि भारत जान लागेका हुन् ।...

एमाले अध्यक्ष ओली कालिकोट प्रस्थान

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कालिकोटतर्फ प्रस्थान गरेका छन् । बिहीबार बिहान दैलेखको दुल्लु नगरपालिका पुगेका ओली कार्यकर्तासँगको भेटघाटपछि कालिकोटतर्फ प्रस्थान गरेका हुन् । बिहीबार नै कालिकोटको मान्म र जुम्लाको सिँजा उपत्यकामा ओलीले कार्यकर्ता सम्बाेधन गर्ने कार्यक्रम रहेको...

स्थानीय निर्वाचनका लागियन्त्र बनाउने सत्ता गठबन्धनको निर्णय

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले त्यस्तो संयन्त्र बनाउने निर्णय गरेको काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए । ‘आगामी...