पिएनजीविरुद्ध नेपाल टस हारेर ब्याटिङमा

त्रिदेशीय टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितको खोजीमा छ । पहिलो खेलमा सोमबार पीएनजीलाई १५...

पर्यटनमन्त्रीलाई तनाव, १५ अर्ब मात्रै बजेट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आउँदो आर्थिक वर्षमा ठूलो परिमाणमा बजेट गुमाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि मन्त्रालयले १५ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ बराबरको मात्रै बजेट पाउने भएको हो । राष्ट्रिय योजना...

नेपालले पहिला ब्याटिङ गर्ने, आदिलको डेब्यु

त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । पीएनजीविरुद्धको खेल नेपालको ५०औँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल...

कांग्रेसको चुनाव परिचालन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बिहीबार पनि बस्दैछ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको निर्वाचन परिचालन समितिमा सभापति शेरबहादुर देउवाले बुधबार उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित ५५ जना  सदस्य मनोनीत गरेपछि समितिको पूर्ण बैठक बस्न लागेको हो । मुख्यसचिव...

बालुवाटारमा सुरु भयो सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । यो बैठकमा आगामि स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने जनाइएको छ । बुधबार मात्र चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा स्थानीय...

रूसद्वारा मारिउपोलमा युद्धविरामको घोषणा

रूसको रक्षा मन्त्रालयले युक्रेनको तटीय सहर मारिउपोलमा युद्धविराम घोषणा गरेको छ । सर्वसाधारण नागरिकलाई सहरबाट सुरक्षित रूपमा बाहिर निकाल्नका लागि बिहीबार बिहानदेखि सुरु हुनेछ । “यस मानवीय अभियानको सफलताको लागि, हामी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र रेड क्रसको...

बिहीबार सुन-चाँदीको भाउ कति छ ?

बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ४०० रुपैयाँ निर्धारण...

एमाले र लोसपासँग सहकार्य नगर्ने जसपाको नीति

जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीसँग सहकार्य नगर्ने नीति बनाएको छ । जसपाका कार्यकारिणी समितिका सदस्य तथा केन्द्रिय निर्वाचनपरिचालन समितिका सदस्य मृगेन्द्रसिंह यादवले पार्टीले एमाले र लोसपासँग सहकार्य नगर्ने नीति बनाएको...

एमाले निकटका कानुन व्यवसायी प्रधानन्यायाधीशविरुद्धको महाभियोगको पक्षमा !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले औपचारिक आन्दोलनको घोषणा गरी  राजीनामाको माग गर्दा सुरुवाती चरणमा सँगसँगै रहेको एमालेनिकट कानून व्यवसायीहरुको संगठन पिपिएलए साथमै थियो । तर बिस्तारै एमालेनिकटका कानून व्यवसायीहरु उक्त आन्दोलनबाट बाहिर निस्कन थाले र पछिल्लो समय...

विश्व बजारमा अमेरिका र अमेरिकी डलरको दबदबा अन्त्य हुने संकेत

अहिले विश्व बजारमा अमेरिका र अमेरिकी डलरको दबदबा छ । विश्वकै सबैभन्दा धेरै तरलता भएको मुद्रा डलर भएको र अधिकांश देशहरुले डलरमै व्यापार गर्ने गरेका कारण डलरको दबदबा भएको हो । तर, पछिल्लो समय विश्व बजारमा डलरको दबदबा अन्त्य...