प्रधान सेनापति र गैर-आवसीय बंगलादेशी सैनिक सहचारीबीच भेटघाट

प्रधान सेनापति प्रभुराम शर्मा र बंगलादेशका गैर-आवसीय सैनिक सहचारी महम्मद अब्दुल कलाम अजादबीच भेटवातार्ता भएको छ ।बुधबार जंङ्गी अड्डामा  शिष्टाचार भेटघाट भएको हो । भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले...

मोदी सरकारले बढायो सरकारी कर्मचारीको महंगी भत्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले केन्द्रीय कर्मचारीले पाउने महंगी भत्तामा ३% वृद्धि गरेको छ । सरकारले आगामी १ जनवरीदेखि लागू हुने गरी भत्ता बढाउने निर्णय गरेको छ । कर्मचारी र पेन्सनभोगीलाई ३४% महंगीभत्ता दिने निर्णय सरकारले गरेको छ...

कोरोनाविरुद्धको खोप लगाउने दर फेरि सुस्त

कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण दर घट्दै गएसँगै खोप लगाउनेको सङ्ख्यामा पनि कमी आउन थालेको छ । कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुँदा पहिलो तथा दोस्रो मात्रा खोपमात्र नभई ‘बुस्टर डोज’ लगाउनेको सङ्ख्या पनि बढ्दै गएको थियो । हाल बुस्टर...

त्रिदेशीय क्रिकेट शृंखलामा नेपालको दोस्रो जीत

नेपाल, मलेसिया र पीएनजीबीचको त्रिदेशीय क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जीत हात पारेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर...

एमाले सरकारले गरेका काम लिएर जनतामा जान ओलीको निर्देशन

नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारीबारे  ‘भर्चुअल कार्यशाला’ आयोजना गरेको छ। कार्यशालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । अध्यक्ष ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका कामहरू लिएर जनतामा जान...

सेयर बजारमा हरियाली, ४० अंकले बढ्दा २.२५ अर्ब कारोबार

सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार (आज) बढेकाे छ । ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । २६०० बिन्दुमा तलमाथि गरिरहेको बजार त्यो भन्दा पनि तल गिरेपछि निराश भएका शेयर कारोबारीको अनुहार आज भने...

पत्रकार महासङ्घ ६७औँ वर्षमा प्रवेश

पत्रकारको हकहितका निम्ति स्थापित महासङ्घ नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेसागत मुद्धाका लागि अविछिन्न रुपमा लड्दै आएको छ । ६७औँ वर्षमा प्रवेश गर्दैगर्दा महासङ्घले तीन तहमा बन्दै गएका कानुनका कतिपय व्यवस्थामा असहमति जनाउँदा त्यसलाई सच्चाउनेतर्फ...

एनआरएनएको नवनिर्वाचित टोलीलाई एकीकृत समाजवादीले दियो बधाई

नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादीले गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिएको छ । बुधबार एकीकृत समाजवादीले पार्टी कार्यालयमा बधाई तथा शुभकामना दिने कार्यक्रम आयोजना गरेर स्वागत गरेको हो ।पार्टी कार्यालयमा पुगेको नवनिर्वाचित टोलीलाई पूर्वप्रधानमन्त्री...

राप्रपा कार्य सम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार २० जनालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेकामा मंगलबार शाहीलाई पनि सो समितिमा थपेका हुन् । राप्रपा र...

नेपाललाई मलेसियाको १ सय १५ रनको लक्ष्य

नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा मलेसियाले नेपाललाई १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको हो। पहिलो बलमै विरनदीप सिंहलाई गुमाएको...