एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा

नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्‍याउन खोजिएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ। एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गर्दै...

राससको कार्यकारी अध्यक्ष हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) लाई नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ। सरकारले श्यामललाई हटाउन गरेको निर्णय कार्यान्वयन नगर्न न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश दिएको हो। कार्यकाल तीन महिनाभन्दा कम बाँकी रहँदा श्यामललाई...

कांग्रेसको निर्वाचन परिचालन समितिले काम थाल्यो

स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेसले चुनावी तयारी सुरू गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको थियो । समितिले आजैदेखि काम सुरू गर्दैछ...

‘आरआरआर’ले पाँच दिनमै कमायो भारु १०० करोड

निर्देशक एसएस राजमौलीको चलचित्र ‘आरआरआर’ले पाच दिनमै सय करोड भारतीय रूपैया कमाएको छ । यही २५ मार्चमा रिलिज भएको सो चलचित्रले पाँचौँ दिनसम्म भारतमा (मंगलबार) भारु १०० करोडको बक्स अफिस कलेक्सन गरेको हो । तर, यो कमाइ चलचित्रको हिन्दी...

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै

नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै...

मलेसिया टस जितेर ब्याटिङमा

नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेर ब्याटिङमा उत्रने निर्णय गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुँदैछ। मलेसियासँगका पछिल्ला पाँच खेलहरुमा नेपालले ४ वटामा जित र १ वटामा...

चुनाबको मुखमा चीन र भारत एकैपटक नेपालमा सक्रिय

घोषणा भइसकेको स्थानीय निर्वाचन र छिट्टै घोषणा हुन लागेको प्रदेश तथा संघीय निर्वाचनको पूर्वसन्ध्यामा नेपालमा दुई छिमेकी शक्तिहरु चीन र भारत एकैपटक सक्रिय भएका छन्। केही दिनअघि चिनियाँ विदेशमन्त्री बाङ यी नेपाल भ्रमण गरेर फर्किएका छन्। उनले यो भ्रमणका...

तोलामा चार सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आजु सुन प्रति तोला चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ।मंगलबार पनि सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो। यस्तै, आज चाँदी...

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा थम्प्सन सिफारिस

अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गरेका छन् । थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् । उनी हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका छन्...

अन्तराष्ट्रिय बजारमा तेलको मूल्य उकालो लाग्यो, प्रति ब्यारल कति ?

अन्तराष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको छ । साताको सुरुवातमा ओरालो लागेको कच्चा तेलको मूल्य बुधबार बढेको छ । अन्तराष्ट्रिय तेल खरिद तथा बिक्रीकर्ता बे्रन्ट क्रुडले बुधबार ११२.७८ डलर प्रति ब्यारलमा कारोबार गरेको छ । यसअघि चीनको साङ्घाइमा भएको...