हेटौंडामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ सरस्वती खोला नजिक भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सरस्वती खोला नजिक दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ बर्षीय सन्दिप अर्यालको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडाबाट मनहरीतर्फ...
कमल थापाको दाबी- राप्रपा हाम्रो बाटोमा आउन लाग्यो
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो मातृपार्टी राप्रपा पनि आफ्नो बाटोमा आउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् । राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफूलाई उभ्याएपछि थापाले सो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले जनताबाट प्रत्यक्ष...
पल शाहको मुद्दामा उच्च अदालत पोखरामा बहस सकियो
एक नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ । न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् । कारागार...
४० लाख मूल्य बराबरको अवैध सामानसहितको भारतीय ट्याक्टर नियन्त्रणमा
प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगरउक्त ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायत छ । उक्त सामानको मूल्य ४० लाख बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ...
बागमतीका मुख्यमन्त्री पाण्डेको दादागिरी, धादिङमा अनुदान नपार्दा सरुवा, भौतिक क्षतिको चेतावनी !
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको गृहजिल्लामा रहेको कृषि फर्मलाई आफू अनुकुलको अनुदान नदिएपछि मुख्यमन्त्री, प्रदेशका कृषि मन्त्री र सचिवले कर्मचारीको सरुवा गरेको खुलासा भएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय...
चीनमा शक्तिशाली भूकम्प, ४ को मृत्यु
चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान...
माओवादी केन्द्रीय समिति बैठक भर्चुअल रुपमा बस्ने
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल मार्फत बस्ने भएको छ। स्थानीय तहको निर्वाचन सकिएपछि पहिलोपटक शुक्रबार भर्चुअल मार्फत केन्द्रीय समिति बैठक बस्न लागेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए । शुक्रबार बेलुका ६ बजे एजेण्डासहित आ–आफ्नो ठाउँमा भर्चुअल...
सालिक राखेर राजा फर्कने होइन, इतिहासको सम्झना हो: कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापना गर्दा सरकारले अवरोध गर्नु ठिक नभएको बताएका छन्। नेपालगञ्जको वीरेन्द्र चोकमा बिहीबार राप्रपाका कार्यकर्ताले राखेको वीरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको थियो। धम्बोजी चोकमा पहिले पनि वीरेन्द्रको सालिक...
एक सय ९७ तोला चाँदीसहित एक युवक पक्राउ
एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका...
इन्टरनेटको मूल्य १७ रुपैयाँ घट्ने
आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान)का अनुसार इन्टरनेटको मूल्य...