रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी पलायन

रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी अन्य देशमा शरणार्थी बनेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय युएनएचसीआरका अनुसार मङ्गलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ । देश छोडेका शरणार्थीहरू थकित र निराश महसुस गरेको युएनएचसीआरले जनाएको...

‘संघीयता मजबुत पार्न सरकार प्रतिबद्ध’

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयतालाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठकमा प्रदेश सरकार बनेको ५ वर्षसम्ममा पनि साझा अधिकारका विषयमा कानुन नबन्दा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो भएको मुख्य मन्त्रीहरूले...

अभिनेता पल शाहको निवेदन न्यायधीश राजभण्डारीको इजलासमा पेशी चढ्यो

अभिनेता पल शाहले दिएको निवेदनको आज पेशी चढेको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको हो। न्यायधीश राजभण्डारीको इलासमा अन्य चारवटा पेशी छन्। शाहको पेशी भने पहिलो नम्बरमा नै राखिएको छ। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि...

राप्रपा मकवानपुरको टिमले कमल थापालाई साथ दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत नेता कार्यकर्ताहरुले पार्टीका पूर्व अध्यक्ष कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् । मंगलबार एक वक्तव्य जारी गर्दै पार्टीमा सैद्धान्तिक विचलन आएकाले राप्रपामा अघि बढ्न नसक्ने उनीहरुले जनाएका...

आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नुपर्ने कांग्रेस बागमतीको निष्कर्ष

नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यको आधारमा सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बंठकले आवश्यक्ता र औचित्यको आधारमा स्थानीय तहसंग...

देशभरि बढ्यो वायु प्रदुषण

देशका विभिन्न भागमा लागेको डढेलोका कारण नेपालभर वायु प्रदुषण ह्वात्तै बढेको छ। वातावरण विभागका अनुसार मंगलबार दिउँसो सबैभन्दा धेरै वायु प्रदुषण पोखरामा छ। त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २१७  भने सिमरामा १७८ र भरतपुरमा १६३ छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको...

कांग्रेस बैठकका निर्णयलाई अन्तिम रुप दिन पदाधिकारीहरू छलफलमा

अपराह्न ३ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन । हाल बैठकका निर्णयलाई अन्तिम रुप दिन पदाधिकारीहरू छलफलमा जुटेका छन् । पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा भर्खरै पुगेपछि पदाधिकारीहरूको बैठक सुरु भएको हो । आगामी स्थानीय...

घटेको सेयर बजारमा कारोबार २ अर्बमुनि खुम्चियो

सेयर बजारको परिसूचक नेप्से २५२७ अंकमा झरेको छ । मंगलबार १४.२६ अंकले नेप्से घटेको हो । कारोबार रकम पनि घटेको छ । कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार बिहानैदेखि काठमाडौंको मौसम धुम्म...

एनआरएनएले पशुपति क्षेत्रमा एक सय कोठाको वृद्धाश्रम बनाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघभित्र अब कुनै पनि विवाद नरहेको दाबी गरेका छन्। सोमबार सचिवालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा उनले संघभित्रको विवाद सकिसकेको बताएका हुन्। एनआरएनए लिने नभई दिने ठाउँ भएको बताउँदै आचार्यले भने,...