एमालेसँग गठबन्धनको प्रयास हुँदैछ : कमल थापा

अध्यक्ष थापाले यसपटकको निर्वाचनबाट धेरै अपेक्षा नरहेको बताउँदै पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको  बताए । आउँदो स्थानीय निर्वाचनमा एमोलेसँगको गठबन्धनको तयारी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्  । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको प्रयास भएको बताए...

देउवाले टिकट बाँड्ने समितिमा को को रोज्लान् ?

काँग्रेसको टिकट बाँड्ने समितिमा सभापतिसहित पदाधिकारीहरु पदेन रहने व्यवस्था छ । त्यसबाहेक केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कमिटीले मनोनित गर्ने व्यवस्था छ । काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले संसदीय समितिमा १२ जनालाई मनोनित गर्ने सम्भावना छ । केन्द्रीय कार्यसमितिले सभापति शेरबहादुर...

प्रधानमन्त्री शेरबहादुर देउवाले ३ दिने भारत भ्रमण गर्ने

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाले यही कार्तिक १८, १९ र २० गते भारत भ्रमण गर्ने जनाएको छ । मंगलबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सो कुराको जानकारी दिएकी हुन् । साथै श्रीलंकामा भइरहेको विमेष्टक राष्ट्रहरुको...

मकवानपुर र चितवनका उद्योगमा काटिन्छ १४ घन्टासम्म बिजुली

उद्योगी भन्छन्- लोडसेडिङको तालिका चाहियो, विद्युत् प्राधिकरण भन्छ- ग्राहकको लाइन काटिँदैन, उद्योगले कम्प्रमाइज गर्नुपर्छ नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरहरूमा विद्युत् कटौती गर्न थालेपछि उद्योग सञ्चालनमा समस्या भएको सञ्चालकहरूले बताएका छन्। प्राधिकरणले मकवानपुर र चितवनका औद्योगिक फिडरमा केही दिनदेखि नियमित...

निगमको प्रस्ताव- आइतबार सार्वजनिक बिदा दिऔं, जोरबिजाेर लागू गराैं

नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुादे प्रस्ताव पठाउादै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका दिन सवारीसाधनको प्रयोग कम भई...

एमालेको कार्यक्रमलगत्तै हतियार बुझाउन निर्देशन

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सर्वसाधारणलाई आफूसँग रहेका हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासनले लाइसेन्स लिएर राखिएका हातहतियार समेत नजिकैका प्रहरी इकाइहरुमा चैत मसान्तभित्र बुझाउन निर्देशन दिएको हो । गृह मन्त्रालयको निर्देशनबमोजिम आगामी निर्वाचनलाई ध्यानमा राखेर हातहतियार बुझाउन सूचना...

के राजेश हमाल पनि एमाले प्रवेश गर्न लागेका हुन् ?

सोमबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओली र राजेश हमालबीच भेटघाट भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो । तस्बिर सार्वजनिक भएसँगै कतै राजेश हमाल पनि एमाले प्रवेश गर्न त लागेनन् भन्ने चर्चा चल्यो । यो चर्चालाई सत्यको नजिक मान्न...

विश्वकपपछि पनि अन्तर्राष्ट्रिय करिअरलाई निरन्तरता दिने सोचमा रोनाल्डो

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कतार विश्वकपपछि पनि अन्तर्राष्ट्रिय खेल जीवनलाई निरन्तरता दिने सोच रहेको बताएका छन् । संन्यासको निर्णय आफूमा निर्भर रहेकाले यसबारे अनावश्यक प्रचार नगर्न आग्रह गर्दै उनले विश्वकपपछि पनि आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई अगाडि बढाउने संकेत दिएका हुन्...

जिल्ला अदालतको आदेशविरुद्ध पल पुगे उच्च अदालत

नेपाल चलचित्रका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । आज उनले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । एक नाबालिग गायिकामाथि बलात्कार आरोप मुद्दामा पुर्पक्षका लागि उनलाई...

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच कोलम्बोमा भेटवार्ता

श्रीलंकाको कोलम्बोमा परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेको खड्का र जयशंकरबीच साइडलाइन भेटवार्ता भएको हो । दुवै मन्त्रीहरुबीच कनेक्टिभिटी, ऊर्जा,...