लगानीको लागि सहज वातावरण बनाउन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा लगानीका लागि कतिपय जटिलताहरू कायमै रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको छ । एनआरएनएका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो ।...

ओलीले उद्घाटन गरे ९ करोडको भ्यू टावर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब ९ करोड रुपैयाँ खर्चिएर बनाइएको भ्यू टावरको मंगलबार उद्घाटन गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको लिवाङमा ६ करोडको भ्यू टावर उद्घाटन गरेको भोलिपल्ट ओलीले रुपन्देहीको तिलोत्तमा पुगेर ९...

चुनावको मुखमा ३६ डीएसपीको सरुवा

नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले गएराति उनीहरूको सरुवा गरेको हो । सरुवा भएका डीएसपीहरूलाई चैतदेखि नै खटाएको ठाउँबाटै तलबभत्ता खाने व्यवस्था मिलाइएको छ । आगामी वैशाख ३० गते...

स्थायी शिक्षकका लागि परीक्षा सुरु, १७ हजारभन्दा बढीको नियुक्ति हुने

स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो । आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ ।त्यसका लागि...

‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ले राजनीतिक हलचल ल्याएको कांग्रेस नेता सिंहको दाबी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ले देशभर राजनीतिक हलचल ल्याएको बताएका छन् । कांग्रेसको घर घरमा जाउ कांग्रेस जिताउ अभियान अन्तरर्गत आज राजधानीको थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिहले कांग्रेसको...

कारोबार सुरु भएको २ मिनेटमै इमर्जिङ नेपालको शेयरमूल्य १०%ले वृद्धि

साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको २ मिनेटमै इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै शेयरमूल्यमा सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.९२ ले बढेर...

घट्यो डलरको भाउ

मंगलबार अमेरिकी डलरको भाउ थोरै पैसाले घटेको छ । आज अमेरीकी डलरको भाउ खरिददर १२१ रूपैउँ ५६ पैसा र बिक्रीदर १२२ रूपैयाँ १६ पैसा छ । सोमबार अमेरिकी डलरको भाउ १२१ रूपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रूपैयाँ २२...

कस्तो बन्दैछ कांग्रेसको टिकट बाँड्ने समिति ?

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय संसदीय समिति गठनको प्रस्ताव गर्दैछन् । दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सभापति देउवाले संसदीय समिति गठनबारेको प्रस्ताव ल्याउनेछन् । त्यो संसदीय समितिले आसन्न तीन तहकै निर्वाचनमा टिकट वितरण गर्नेछ ।कांग्रेसको...

पेट्रोलियम सवारीलाई विद्युतसहित वैकल्पिक इन्धनबाट चल्ने बनाउन छुट

सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट चल्ने गाडीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामुलक फेरबदल गर्न तीन वर्षसम्मका लागि छुट दिने निर्णय गरको...

रुस र युक्रेनबीच आजपनि वार्ता हुदै

युक्रेन र रुसका प्रतिनिधिमण्डल आज फेरी पनि टर्कीमा भेटवार्ता हुदै छ । यी वार्तामा युक्रेनले आफ्नो भूभागको सार्वभौमसत्ता त्यागेर युद्धविरामको माग गर्दै आएको छ । इस्तानबुलमा हुने वार्ताका बारेमा युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भनेका छन्- ‘हामी जनता, भूमि वा...