कांग्रेसको केन्द्रीय समिति बैठकमा आज गठबन्धनबारे सैद्धान्तिक निर्णय लिइने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबार पनि बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकले आसन्न स्थानीय तह निर्वाचनको तयारीका बारेमा निर्णय लिनेछ । यसअघि शुक्रबार, आइतबार र सोमबार बसेको बैठकमा केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य र ७७ वटै जिल्लामा...

हेटौडामा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ सम्पन्न

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौडाको आयोजनामा आज (सोमबार ) भएको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ विद्यार्थीहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ। होटल एभोकाडोमा भएको फेयर विहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म चलेको थियो । सो कार्यक्रममा ३०० भन्दा बढी...

हेटौंडा र मनहरीबाट २ क्विन्टल ६५ किलो गाँजासहित ५ जना पक्राउ

मकवापुर प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । आइतबार विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले प्रहरी चौकी चौकिटोलको कार्यालय अगाडी सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा...

साना दललाई आफ्नै चुनाव चिह्न दिने आयोगको निर्णय

स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको छ । स्थानीय...

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३१९ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । सो...

केन्द्रीय समिति बैठकमा गठबन्धनबारे देउवाको चट्टानी अडान

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने अडान लिएका छन् ।जारी केन्द्रीय समितिको सोमबार बसेको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा गठबन्धन गरेर नगए गारो पर्ने बताए । केन्द्रीय सदस्यहरुको धारणा सुनेपछि...

पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाँदा अभिमुखीकरण तालिम लिनु नपर्ने

वैदेशिक रोजगारमा गएर फर्किएकाहरूले अर्को पटक जाँदा अभिमुखीकरण तालिम लिनु नपर्ने भएको छ। हाल नयाँ तथा पुनः श्रम स्वीकृति लिने सबैले अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै श्रममन्त्री कृष्णकुमार श्रेष्ठ...

प्रधान मन्त्री देउवाले चैत १८ देखि भारत भ्रमण गर्ने

प्रधान मन्त्री शेरबहादुर देउवा यही चैत १८ देखि २० सम्म भारत भ्रमणमा जाने भएका छन् । प्रधान मन्त्री देउवाको तीन दिने भारत भ्रमण तय भएको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार जानकारी दिएका हुन् । भ्रमणका क्रममा प्रधान...

२५४२ अंकमा झऱ्यो नेप्से

सोमबार पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । यस दिन सबै उपसमूह घटेका छन् । परिसूचक नेप्से करिब ३० (२९.९८) अंक घटेर २५४२ मा कायम भएको छ । २१ कम्पनीको मात्रै मूल्य बढ्यो । १६७ कम्पनीको मूल्य घट्दा ५ को स्थिर रह्यो ।कुल...

सम्हालिन नसकेको नेपाली टिमले पीएनजीलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

नेपालले पाहुना टिम पपुवा न्युगिनीलाई १८४ रनको लक्ष्य प्रस्तुत गर्दा आशिफ शेखले नेपालका लागि सर्वाधिक रन बनाएका छन्। कीर्तिपुरको टियू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० क्रिकेटको उद्घाटन खेलमा नेपालले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा १८३ रन बनाउँदा...