हेटौंडामा तेक्वान्दोको कभर्ड हल उद्घाटन

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ पारिजातपथमा निर्माण भएको सुबिधा सम्पन्न बहुउदेश्यीय कबर्डहलको आज उद्घाटन गरिएको छ । बहुउदेश्यीय कबर्डहलको उद्घाटन गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले हेटौंडालाई खेलमय बनाउन लागिपरेको बताए। खेलक्षेत्रलाई सबैले माया गर्नुपर्ने बताए । हेटौंडाको पिप्ले रंगशाला...

टस हारेको नेपालले पहिले ब्याटिङ गर्ने

नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्न लागेको हो । पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ...

कांग्रेस केन्द्रीय बैठक सकिँदै, चुनावी गठबन्धनबारे औपचारिक निर्णय गरिने

नेपाली कांग्रेसले आगामी स्थानीय तह चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे सोमबार निर्णय लिने भएको छ। चुनावी अभियानअन्तर्गत जिल्ला–जिल्लमा खटिएका प्रतिनिधिहरुको रिपोर्टको आधारमा कांग्रेसले चुनावी गठबन्धन गर्नेबारे निर्णय लिने भएको हो। शुक्रबारदेखि सुरु बैठकमा चुनावी अभियानमा खटिएका प्रतिनिधिहरुले रिपोर्ट प्रस्तुत...

राप्रपा अध्यक्ष लिङ्देनले गठन गरे कार्य सम्पादन समिति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका छन्। राप्रपा विधान अनुसार, सोमबार अध्यक्ष लिङ्देनले २० सदस्यीय कार्य सम्पादन समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। केन्द्रीय समितिको बैठक नबसेको समयमा कार्य सम्पादन...

मोदीले देउवालाई दिए भारत भ्रमणको निम्तो

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्ता दिएका छन् । प्रधानमन्त्री बनेपछि देउवा पहिलो पटक भारतको औपचारिक भ्रमणमा जाने भएका हुन्। मोदीको निमन्त्रणा स्वीकार गर्दै देउवा श्रीमती आरजु राणासहितको टोली लिएर चैत १८ गते नयाँ दिल्ली...

युक्रेन र रुसीबिच भौतिक उपस्थितिमा हुने अबको चरणको वार्ता मंगलबारका लागि तय

युक्रेन र रुसबीच भौतिक उपस्थितिमा हुने अबको चरणको वार्ता मंगलबारका लागि तय भएको छ। टर्कीको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार मंगलबार राजधानी स्तानबुलमा वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। आइतबार टर्किस राष्ट्रपति रिपेप तैयप एर्डोगान र रुसी राष्ट्रपति भ्लादिमिर...

स्थानीयको प्रदर्शनपछि परमाणु प्लान्ट रहेको चेर्नोबिलबाट रुसी सैनिक फिर्ता

चेर्नोबिल परमाणु प्लान्ट रहेको सहरबाट रुसी सैनिक फिर्ता भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। रुसी सैनिकले चेर्नोबिल प्लान्ट रहेको सहर स्लाभुटिजलाई कब्जा गरेका थिए। तर स्थानीय बासिन्दाको लगातारको प्रदर्शनपछि रुसी सैनिक सहर छोडेर गएको मेयर युरी फोमिचेभलाई उद्धृत गर्दै समाचार...

विप्लव नेतृत्वको नेकपाको बैठक आज सक्ने तयारी

चैत ४ देखि कपिलवस्तुमा जारी  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक सोमबार सक्ने तयारी भएको छ । बैठकमा उठेका विषयहरूबारे महासचिव विप्लवले जवाफ दिएपछि बैठक समापन गर्ने तयारी भएको हो । आज दिनभर...

बजेटबारे छलफल गर्न अर्थ समितिले बोलाएको बैठक कोरम नपुगेर स्थगित

संघीय संसद् अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ। प्रि–बजेट छलफलका लागि बोलाइएको बैठक पर्याप्त संख्यामा सांसदहरु उपस्थित नभएका कारण बस्न नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। प्रतिनिधिसभा नियमावलीअनुसार समितिका कुल सदस्यको ५१ प्रतिशत उपस्थित नहुँदासम्म बैठक...

एनआरएनएको १० औँ महाधिवेशन सम्पन्न, १४ बुँदे घोषणापत्र जारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।“गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा एकता” भन्ने मूल नारा सहित सम्पन्न दशौं गैरआवासीय नेपाली विश्व सम्मेलन...