चुनाव उपयोगको प्रस्तावले अल्पमतमा परेका विप्लवले जवाफ दिएर बैठक सकाउँदै

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक सातादेखि जारी केन्द्रीय समितिको बैठक आज सकिदै छ। त्यसअघि महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए। कपिलवस्तुको शिवगढीमा ४ चैत देखि...

चिनियाँ परराष्ट्रमन्त्री वाङ स्वदेश फिर्ता

चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । आइतबार अपराह्न वाङलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले बिदाइ गरेको हो ।गत शुक्रबार काठमाडौं आएका वाङले आफ्नो औपचारिक भ्रमण अवधिभर प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति...

अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर नचाहिने

अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका प्रमुख विमानसेवा कम्पनीका अधिकारीसँगको छलफलपछि त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका हुन् । ‘अहिले अष्ट्रेलियामा प्रवेश गर्नको लागि उडानपूर्व पीसीआर परीक्षण अनिवार्य छ, अब अष्ट्रेलिया आगमनको लागि उडानपूर्वको पीसीआर परिक्षण गरिरहन पर्दैन ।’ मन्त्री हन्टले भने...

चुनावी तालमेलबारे कांग्रेसमा तीव्र मतभेद

आगामी स्थानीय चुनावमा तालमेल गर्ने विषयमा सत्ताको नेतृत्व गरिरहेको दलभित्र तीव्र मतभेद देखिएको छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूले वर्तमान सत्ता गठबन्धनलाई जोगाएर चुनावमा पनि सत्ताकै सहयात्रीहरूसँग तालमेल गर्नुपर्ने बताइरहेका बेला केही नेताहरू भने गठबन्धन गर्न नहुने...

प्रि ओपन सेसनमा साढे ९ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन(आइतबा) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १६.६९ अंक घटेर २६१३.६७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.५३ अंक बढेर २६२३.२० विन्दुमा पुगेको छ।...

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ काठमाडौंमा सम्पन्न

अर्थतन्त्रका वर्तमान समस्याहरु माथि गहनरुपमा छलफल गरी समाधानका उपाय खोज्ने र स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लागि आधारशीला तयार पार्ने उद्देश्यले यहि मिति २०७८ चैत्र ११ र १२ गते काठमान्डौंमा प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ सम्पन्न भएको...

पेट्रोल र डिजेलको मूल्य ६ दिनमा पाँचपटक बढ्यो

भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रतिलिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रतिलिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रतिलिटर मूल्य भारु ९९ दशमलव ११ पैसा भएको छ...

दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स भेटियो

दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ । दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन् । चाइन इस्टर्न एयरवेजको दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स फेला परेको हो । यसअघि शनिबार पहिलो...

माधव नेपालले केपी ओलीलाई रावणसँग तुलना गरे

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रावणसँग तुलना गरेका छन्। आइतबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा अध्यक्ष नेपालले अर्का पूर्वप्रधानमन्त्री ओलीलाई रावणसँग तुलना गरेका हुन्। उनले रावण,...

आइतबार अन्तिम मतदाता नामावली प्रकाशन

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक करोड ७७ लाखभन्दा...