कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरू

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बसेको छ । सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारी र संसदीय समिति गठनबारे छलफल गर्न बैठक बोलाएका हुन् । सानेपा स्थित केन्द्रीय कार्यालयमा दोस्रो दिनको बैठक सुरु भएको केन्द्रीय सदस्य दिनेश काेइरालाले जानकारी दिए ।शुक्रबारदेखि...

प्रचण्ड-गृहमन्त्रीबीच भेटवार्ता

सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएकाे हाे । उनीहरूबीच समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएकाे प्रचण्ड सचिवालयले जनाएकाे...

राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री यीबीच शिष्टचार भेट

चीनको राज्यपरिषद्का सदस्य एवम्  विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारी शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार बिहान शीतल निवासमा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । तीनदिने भ्रमणमा रहेका वाङले आजै एमाले अध्यक्ष केपी शर्मा ओली...

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच आज बिहान होटल मेरियटमा भेटवार्ता भएको हो । भेटवार्तामा एमाले उपाध्यक्ष वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश मामिला प्रमुख राजन भट्टराईलगायत नेताहरू पनि सहभागी...

मकवानपुरगढी ‘बालमैत्री गाउँपालिका’ घोषणा

मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ  । आज एक भव्य समारोहका विच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउँपालिकालाई बालमैत्री घोषणा गरेका हुन्  । ‘बालमैत्री स्थानिय साशन मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान’ भन्ने मूल नाराको साथ गाउँपालिका देशको...

मकवानपुरका निर्माण व्यवसायी आन्दोलित

मकवानपुर जिल्लाका निर्माण व्यवसायी आन्दोलित भएका छन् । देशभर निर्माण सामग्रीको चर्को मुल्य वृद्धि भएका कारण विकास निर्माणको काम ठप्प हुने अवस्था रहेकोभन्दै उनीहरु आन्दोलित भएका हुन् । निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधन र वीमा...

पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन्। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार आदेश दिएपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्न लागेको शाहका कानुन व्यवसायीले बताएका छन्।...

मकवानपुर प्रहरीद्वारा अफिम र बन्दुकसहित एकजना पक्राउ

मकवानपुर प्रहरीले लागूऔषध अफिम जस्तो देखिने पदार्थ र भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । बिहिबार साझ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट धादिङ्ग मकवानपुरबाट खटिएको प्रहरी टोलिले मकवानपुरगढी गाउँपालिका वडा नं। ५...

हेटौंडाको हुप्रचौरमा भ्युटावर सहितको बहुउद्देश्यीय भवन, मेयर महतद्वारा शिलान्यास

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा निर्माण सुरु भएको बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्यूटावर सहितको बहुउद्देश्यीय भवनको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरेका...

चिनियाँ परराष्ट्रमन्त्री वाङ शनिबार शिवपुरी हाइकिङ जाने

वाङ यी केहीबेरमा तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौंस्तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्। चिनियाँ परराष्ट्रमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै छन्। आज नेपाल भ्रमणमा आउने यीले औपचारिक रूपमा शनिबारबाट मात्रै भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाल बसाईका...