नेविसंघको अध्यक्ष नियुक्तिको विरोधमा चैत १४ गते तरुण विद्यार्थी भेलाको आयोजना

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्टी राख्दै डा.शेखर कोइराला समुहले अलग भेलाको आह्वान गरेका छन् । कोइराला समुहले तरुण विद्यार्थी भेला चैत १४ गते दिउँसो १ बजे अनुपमफुड्ल्याण्डमा बोलाएको हो ।प्रधानमन्त्री तथा शेरबहादुर...

हेटौंडा उपमहानगरपालिकाका मेयरको ४ वर्ष : कागजमै सीमित बन्यो घोषणापत्र

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेविरुद्ध नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो । गठबन्धनका बीच एक्लै चुनावमा होमिएको एमाले हेटौंडामा बलियो साबित भयो । संगठन र कार्यकर्ताको भरमा एक्लै चुनावमा होमिएका एमालेका उम्मेदवारहरू...

मतदाता नामावली प्रकाशनको अन्तिम तयारी

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यही चैत १३ गते प्रकाशनका लागि आयोगले नामावली रुजु गर्ने, कम्प्युटरमा अपलोड गर्ने लगायतका काम गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । यसअघि कायम रहेको...

२७१ जना कोरोनामुक्त हुँदा १८ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको  छ। ४३४२ नमूना परीक्षणमा १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा २७१ जना कोरोनामुक्त भएका छन्।मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।...

नेपाललाई पाँचौं झट्का

पपुवा न्युगिनी (पिएनजी)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतकाे पहिलाे खेलमा नेपालले पाँचौं विकेट गुमाएकाे छ । आरिफ शेखलाई व्यक्तिगत ३४ रनमा गुमाएकाे हाे । ६४ बलकाे सामना गरेका उनले २ चाैका प्रहार गरे । आरिफलाई ३५.१ ओभरमा असद भालाले कट...

पेट्रोलियम पदार्थको मुल्यवृद्धि

पछिल्लो समय भारतमा पेट्रोल र डिजेलको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपालमा पनि परिरहेको छ । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य ८० पैसा प्रतिलिटर बढाएको छ । शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएका...

काङ्ग्रेस मुख्यालयमा प्रधानमन्त्री देउवाविरुद्ध नारावाजी

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय बाहिर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाविरुद्ध नारावाजी भएको छ । भातृ संगठनका अध्यक्ष चयनप्रति असन्तुष्ट शेखर कोइराला समूहका कार्यकर्ताले सभापति देउवा विरुद्ध नाराबाजी गरेका हुन्। नेपाल विद्यार्थी संघ र तरुण दलमा अध्यक्ष नियुक्तिमा देउवाले एकलौटी...

देउवा र कोइरालाबीच बालुवाटारमा भेट

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो । उनीहरुबीच पार्टीको केन्द्रीय कमिटी बैठक अघि भेटवार्ता भएको हो ।...

मकवानपुरगढी शनिबार बालमैत्री गाउँपालिका घोषणा हुँदै

 मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका बालमैत्री स्थानीय शासन लागू भएको गाउँपालिका घोषणाको अन्तिम तयारी पूरा गरेको छ ।औसतमा वार्षिक ४ दर्जनसम्म बालविवाह छुट्याउने गरेको यो गाउँपालिकामा अहिले बालविवाह शून्य नभएपनि अपेक्षा गरेभन्दा राम्रो न्यूनीकरण भएको अध्यक्ष बिदुर हुमागाँईले बताए ।...

चुनावी रणनीति बनाउन कांग्रेस केन्द्रीय समितिको बैठक शुरू

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । कांग्रेस बैठकले स्थानीय तहको चुनावमा गठबन्धन बनाउने कि नबनाउने भन्ने विषयमा औपचारिक निर्णय लिने सम्भावना छ ।यस्तै आजैको बैठकले चुनावमा...