विमानस्थलमा आफन्त पर्खिन बसेकोसँग पैसा लिने कुराको विरोध भएपछि बाहिर छुट्टै प्रतीक्षालय बन्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन आउनेले बस्नका लागि पैसा तिर्नु पर्ने कुराको चौतर्फी विरोध भएपछि आगमन कक्षबाहिर नि:शुल्क बस्न मिल्ने छुट्टै कक्ष बनाइने भएको छ। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले त्यसका लागि आइएमएस ग्रुपलाई मौखिक रूपमा भनिसकेको जानकारी दिए। ‘मैले...

पल शाहको मुद्दामा बहस जारी, आजै आदेश आउन सक्ने

नाबालिग गायिकालाई ललाइफकाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा आज आदेश आउन सक्ने जनाइएको छ । जिल्ला अदालत तनहुँका श्रेष्तेदार मिनबहादुर कुँवरका अनुसार सम्भवतः आज आदेश दिइने छ । शाहविरुद्धको मुद्दामा अहिले पनि बहस जारी छ ।...

सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट कायमै देखिएको छ। बिहीबार पनि नेप्से सूचक १६ अंकले घटेको छ। आज नेप्से सूचक  १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ६.१७ अंकले घटेको छ। आज...

पार्टीलाई पहिलो शक्ति बनाउने एमालेको लक्ष्य

नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । पार्टी केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो । बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा...

पत्नीसहित एमालेमा गए महराका पूर्व स्वकीय सचिव शर्मा

नेकपा माओवादी केन्द्र दाङका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटीको आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई एमालेमा प्रवेश गराएका हुन् ।शर्माले माओवादी केन्द्र परित्याग गरेसँगै...

जनयुद्धका सहिदको परिवारसँग प्रचण्डको भेट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन पुगेका छन्। निर्वाचन नजिकिँदै गएपछि प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय हुँदै गएको छ। आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डले जनयुद्धको सहिद परिवारलाई भेटघाट गरेका...

पालिकाका भवन उद्घाटन गर्न हेलिकप्टर चढेर देश दौडाहामा देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरे। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा काठमाडौंबाट पार्टी नेता गोपालमान श्रेष्ठसहित हेलिकप्टरमा स्याङ्जा पुगेर भवन उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले नगरपालिकाले भवन बनाएकोमा खुसी व्यक्त गर्दै सेवा पनि...

पलका म्यानेजर जोशीको बयान : नाबालिकासँगको सम्बन्ध थाहा भएपछि मेरो तलब दोब्बर बनाइयो

नाबालिका गायिकामाथि बलात्कार प्रकरणमा तनहुँमा मुद्दा खेपिरहेका पल शाहका म्यानेजर कृष्ण प्रसाद जोशीले बयान दिएका छन् । उनले ती बालिका र पलसँगको सम्बन्ध थाहा पाएपछि आफ्नो तलब दोब्बर बनाएको बयान दिएका छन् । आफूले सुरुमा २५ हजार तलब पाउँदै...

एमालेमा प्रभु साहविरुद्ध उजुरी

नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले आफ्नै पार्टीका नेता प्रभु साहविरुद्ध उजुरी दिएकी छन् । रौतहट जिल्ला अधिवेशनको बेला हलको असहमतिका बाबजुद साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै झाले...

एमालेले ल्यायो चुनाव केन्द्रित मोबाइल एप

 नेकपा (एमाले)ले चुनाव केन्द्रित मोबाइल एप सार्वजनिक गरेको छ। कार्की बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा सो एप सार्वजनिक गरिएको हो। विधान महाधिवेशनकै बेला ल्याइएको ‘सीपीएन यूएमएल’ एपलाई अहिले चुनावका लागि प्रयोग गरिने भएको हो।केन्द्रीय कमिटीको बैठकमा पार्टीका नेताहरुलाई सो...