राष्ट्रिय महिला फुटबल लिग आजबाट

राष्ट्रिय महिला फुटबल लिग आजबाट चितवनमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा आज साविक विजेता एपीएफ क्लबले विभागीय डर्बी आर्मीको सामना गर्दैछ। एपीएफले पछिल्लो सिजनका सबै खेलमा जित निकालेर उपाधि जितेको थियो। यो वर्ष पनि एपीएफको लक्ष्य त्यहि नै हुने...

विद्युत् प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् ।उनले भने, ‘आजैदेखि भारु २० अर्थात ३८ रुपैयाँ नेपालीमा विद्युत खरिद...

के एमाले प्रवेश गर्न लागेका हुन् सन्दीप क्षेत्री?

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेश गरेको चर्चा नेपाली राजनीति र कला क्षेत्रमा अझै सेलाएको छैन। यही तातोमा झन् राप थप्ने काम अर्का कलाकार सन्दीप क्षेत्रीले गरेका छन्।उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट वार्ता गरेका छन्। ओलीसँगको भेटपछि आफ्नो सामाजिक सञ्जाल...

सरिता गिरीको मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुँदै

पदमुक्त भएकी संघीय सांसद सरिता गिरीको रिट निवेदनमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू टंकबहादुर मोक्तान र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हाे ।संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै उनी २८ असार...

माओवादीको गण्डकी कार्यसमिति चार महिनापछि पूर्ण

माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार पदाधिकारी टुंग्याएका हुन् । सर्वसम्मत प्रयास गर्दासमेत पार नलागेपछि मतदान प्रक्रियाबाट पदाधिकारी...

तालिबानले सत्ता लिएपछि पहिलो पटक काबुल पुगे चिनियाँ विदेश मन्त्री

चिनियाँ विदेश मन्त्री वाङ यी अफगानिस्तानको राजधानी काबुल पुगेका छन्। बिहीबार दिउँसो वाङ  पाकिस्तानको इस्लामावादबाट चार्टर्ड जहाजमा काबुल पुगेको तालिबानले पुष्टि गरेको टोलो न्युजले उल्लेख गरेको छ।गत अगस्टमा तालिबानहरूले काबुलको सत्ता कब्जा गरेपछि पहिलो पटक चिनियाँ विदेश मन्त्री काबुल...

एनआरएनएमा शेष घले समूहले घोषणा गर्‍यो कार्यसमिति

गैरआवासीय नेपाली संघ (एनआरएन)को शेष घले समूहले कार्यसमिति घोषणा गरेको छ। संस्थापन पक्षसँग असन्तुष्ट उक्त समूहले याक एण्ड यती होटल सम्मेलन गर्दै विनोद कुँवरको अध्यक्षतामा कार्यसमिति घोषणा गरेको हो। २०१९-२१ कार्यकालका लागि एसिया प्रशान्त क्षेत्रको उपक्षेत्रीय संयोजकमा पराजित विनोद कुँवरलाई...

विश्वभर कोरोना संक्रमितको संख्या साढे ४७ करोड नाघ्यो

विश्वभर पछिल्लो २४ घण्टामा करिब १८ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १७ लाख ९६ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४७...

बागमती प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक सूचना जारी गर्दै आज बुधबार रातको १२ बजेदेखि लागू हुने गरी नवौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा...

मकवानपुरमा गाँजासहित ४ जना पक्राउ

मकवानपुरको मनहरीबाट लागूऔषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर–६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४४०९ नम्बरको ट्रकबाट ४२ किलो लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी...